DigiNepal

गोविन्दपुर

Govindapur, Morang

मोरङ जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

गोविन्दपुर, मोरङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, मोरङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १५५८६ रहेको थियो जसमध्ये ७५७० पुरुष र ८०१६ महिला रहेका थिए भने यहाँ ३३७५ घरधुरी रहेको थियो। यसका साविकका (२,५,६,८ र ९) वडाहरू हाल सुनवर्षि नगरपालिकामा पर्दछ भने (१,३,४ र ७) वडाहरू रतुवामाई नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
मोरङ जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
26.4900° N, 87.5700° E wd

परिचय

यसको साविकको १,३,४,७ वडाहरू रतुवामाई नगरपालिकाको वडा नम्बर ५ हो भने २ नम्बर वडा सुनवर्षि नगरपालिकाको वडा नम्बर ३ र ५,६,८,९ वडाहरू वडा नम्बर ६ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Govindapur, Morang · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): गोविन्दपुर · CC BY-SA 4.0
  3. Wikidata item Q5589896 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"गोविन्दपुर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/govindapur-morang?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख गोविन्दपुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू