DigiNepal

बनियाभार

Baniyabhar

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

बानियाभार नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, बर्दिया जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १७६८२ रहेको थियो जसमध्ये ८५७१ पुरुष र ९१११ महिला रहेका थिए भने यहाँ ३५६१ घरधुरी रहेको थियो। यो हाल बारबर्दिया नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
बर्दिया जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.3700° N, 81.3500° E wd

परिचय

यसको साविकका १-२ वडाहरू बारबर्दिया नगरपालिकाको वडा नम्बर १ हो भने ३-५ वडाहरू वडा नम्बर २ र ६-९ वडाहरू वडा नम्बर ३ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Baniyabhar · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बनियाभार · CC BY-SA 4.0
  3. Wikidata item Q3425737 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बनियाभार". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/baniyabhar?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बनियाभार बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू