DigiNepal

औरही

Aurahi Rural Municipality, Siraha

सिराहा जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सिराहा जिल्लामा साविकका औरही, हर्कट्टी, पिपरा, तुल्सीपुर र इटाटार गाउँ विकास समितिहरूलाई समेटेर औरही गाउँपालिका बनाइएको थियो। यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ। यसको क्षेत्रफल ३५.८५ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको औरही गाविसको कार्यालयमा राखिएको छ।

मुख्य तथ्यहरू

प्रकार
गाउँपालिका wd
अवस्थिति
सिराहा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
क्षेत्रफल
35.87 km² wd
आधिकारिक वेबसाइट
ddcsiraha.gov.np wd
निर्देशाङ्क
26.6300° N, 86.3000° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Aurahi Rural Municipality, Siraha · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): औरही · CC BY-SA 4.0
  3. Wikidata item Q4822076 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"औरही". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/aurahi-rural-municipality-siraha?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख औरही बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू