DigiNepal
आरुचौर
United Nations · Public domain

आरुचौर

Aruchaur

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

आरुचौर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, स्याङ्जा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २९५६ रहेको थियो जसमध्ये १२४८ पुरुष र १७०८ महिला रहेका थिए भने यहाँ ७६० घरधुरी रहेको थियो। यो हाल अर्जुनचौपारी गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
स्याङ्जा जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.1300° N, 83.7300° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Aruchaur · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): आरुचौर · CC BY-SA 4.0
  3. Wikidata item Q3418724 · CC0 1.0
  4. Image: NepalSyangjaDistrictmap.png by United Nations (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"आरुचौर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/aruchaur?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख आरुचौर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: NepalSyangjaDistrictmap.png — United Nations, Public domain.

← ठाउँहरू