DigiNepal
सन्दिप लामिछाने
Deshsanchar · CC BY 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

सन्दिप लामिछाने

Sandeep Lamichhane

नेपाली क्रिकेट खेलाडी

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सन्दीप लामिछाने एक नेपाली क्रिकेट खेलाडी हुन्। दायाँ हाते स्पिन बलर, लामिछानेले इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्स, बिग ब्यास लिगमा होबार्ट हुरिकेन र पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर सहित विश्वभर आयोजना हुने प्रमुख ट्वान्टी२० खेल प्रतियोगिताहरूमा खेल्ने गर्दछन्। साउन २०७५ मा, लामिछानेले गिती सङ्ग्रह प्रतीक्षामा समावेश उनको पहिलो गीत "उदाश थियो" जारी गरेका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
आरुचौर wd
नागरिकता
नेपाल wd
पेशा
गायक, क्रिकेट खेलाडी wd
आधिकारिक वेबसाइट
sandeeplamichhane.com wd
सामाजिक सञ्जाल
X (Twitter) · Facebook wd

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Sandeep Lamichhane · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सन्दिप लामिछाने · CC BY-SA 4.0
  3. Wikidata item Q23884700 · CC0 1.0
  4. Image: Sandeep Lamichhane in 2018.png by Deshsanchar (CC BY 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 9 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सन्दिप लामिछाने". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/people/sandeep-lamichhane?lang=ne. Retrieved 9 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सन्दिप लामिछाने बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sandeep Lamichhane in 2018.png — Deshsanchar, CC BY 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व