अमडुबा
Amaduwa
सुनसरी जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
अमडुबा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, सुनसरी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ९२१६ रहेको थियो जसमध्ये ४६९९ पुरुष र ४५१७ महिला रहेका थिए भने यहाँ १८३७ घरधुरी रहेको थियो। यो हाल बर्जु गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- सुनसरी जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 9,216 (2011) wd
- निर्देशाङ्क
- 26.4300° N, 87.2100° E wd
परिचय
यसको साविकका १,२,४,९ नम्बर वडाहरू बर्जु गाउँपालिकाको वडा नम्बर ३ हो भने ३,५-८ नम्बर वडाहरू वडा नम्बर ४ हो।
नजिकका ठाउँहरू
- साहेवगञ्ज — 3 km
- अमाहिबेला — 3 km
- बर्जु गाउँपालिका — 3 km
- रामगञ्ज बलगछिया — 5 km
- राजगञ्ज सिनुवारी — 7 km
- कप्तानगञ्ज — 7 km
स्रोतहरू
- Wikipedia (English): Amaduwa · CC BY-SA 4.0
- Wikipedia (Nepali): अमडुबा · CC BY-SA 4.0
- Wikidata item Q3414954 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अमडुबा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/amaduwa?lang=ne. Retrieved 5 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख अमडुबा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।