DigiNepal

आँखिभुई

Aankhibhui

सङ्खुवासभा जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

आँखिभुई नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, सङ्खुवासभा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७३२३ रहेको थियो जसमध्ये ३३४० पुरुष र ३९८३ महिला रहेका थिए भने यहाँ १५५१ घरधुरी रहेको थियो। यो हाल धर्मदेवी नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
सङ्खुवासभा जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.2100° N, 87.2800° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Aankhibhui · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): आँखिभुई · CC BY-SA 4.0
  3. Wikidata item Q3425269 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"आँखिभुई". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/places/aankhibhui?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख आँखिभुई बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू