
राप्ती नदी
West Rapti River
नेपालमा बग्ने एक नदी
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
राप्ती नदीका प्रमुख सहायक नदी माडी खोला र झिम्रुक खोला भएकोले यो जल सम्पदाका दृष्टिले निकै सम्पन्न छ। रोल्पा जिल्लाको महाभारत पर्वतबाट उत्पन्न भएको माडी नदी प्युठान जिल्ला हुदै आएको छ। प्युठान जिल्लाको गौमुखी भन्ने ठाउँबाट उत्पन्न भएको झिम्रुक खोलामा आदि स–साना नदी नालाहरु मिसिएका छन्। प्युठान जिल्लाको ऐरावती भन्ने ठाउँमा माडी खोला र झिम्रुक खोला मिसिए पछि राप्ती नदीले आफ्नो बृहत स्वरुप प्राप्त गर्दछ। ६,५०० वर्ग कि. मि. जलधार क्षेत्र भएको पश्चिम राप्ती नदिको कुल लम्वाई २५७ कि. मि. रहेको छ। यो नदीबाट दाङ्ग देउखुरी उपत्यका र बाँके जिल्ला सिचांई सुविधा पुग्न गएको छ। राप्ती नदिको मुहान रुकुम पुर्वको चुन्वाङ छ्हारीखोला हो।
मुख्य तथ्यहरू
- प्रकार
- नदी wd
- अवस्थिति
- लुम्बिनी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.2950° N, 83.6689° E wd
नजिकका ठाउँहरू
- रापती नदी — 0 km
स्रोतहरू
- Wikipedia (English): West Rapti River · CC BY-SA 4.0
- Wikipedia (Nepali): राप्ती नदी · CC BY-SA 4.0
- Wikidata item Q2869013 · CC0 1.0
- Image: Pulchowk, Bhalubang, Deukhuri, Dang.jpg by YouTube Videos (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"राप्ती नदी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/west-rapti-river?lang=ne. Retrieved 9 November 2026.