DigiNepal

थुमी

Thumi

थुमी गोर्खा जिल्लामा पर्ने एउटा गाउँ विकास समिति हो।

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

थुमी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, गोरखा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४४८१ रहेको थियो जसमध्ये २००० पुरुष र २४८१ महिला रहेका थिए भने यहाँ १०८० घरधुरी रहेको थियो। यो हाल आरूघाट गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
गोरखा जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.1300° N, 84.8200° E wd

परिचय

यसको साविकका ४,६-८ वडाहरू आरूघाट गाउँपालिकाको वडा नम्बर ३ हो भने १-३,५,९ वडाहरू वडा नम्बर ४ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Thumi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): थुमी · CC BY-SA 4.0
  3. Wikidata item Q3428967 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"थुमी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/thumi?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख थुमी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू