DigiNepal
स्वर्गद्वारी
Niraj Subedi · CC BY-SA 3.0

स्वर्गद्वारी

Swargadwari

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

स्वर्गद्वारी प्युठान जिल्लाको सदरमुकाम खलङ्गाबाट करिब २६ किलोमिटर पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । स्वर्गद्वारी मन्दिर । नेपालका प्राचीन मन्दिरहरूमध्ये यो मन्दिरलाई एक मानिन्छ ।

मुख्य तथ्यहरू

प्रकार
Hindu temple wd
अवस्थिति
प्युठान जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.1214° N, 84.6744° E wd

परिचय

पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहेको छ। यहाँ पालिएका गाई, महाप्रभुको दर्शन गर्नाले पुण्य पाइने र मनोकांक्षा पूरा हुने विश्वास छ । वैशाख पूर्णिमा, बुद्धजयन्ती र उभौली पर्वको अवसरमा स्वर्गद्वारीमा हरेक वर्ष मेला लाग्छ ।

स्वर्गद्वारी आश्रम

परिचयः–

लुम्बिनी प्रदेश क्षेत्र अन्तर्गत राप्ती अञ्चल प्यूठान जिल्लाकोे स्वर्गद्वारी नगरपालिका वडा नं. २ मा अवस्थित स्वर्गद्वारी तपो भुमी समुन्द्र सतह देहि ७००० फीटको उचाईमा पर्दछ । २६००० रोपनी क्षेत्रफलमा यस आश्रम अवस्थित रहेको छ ।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Swargadwari · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): स्वर्गद्वारी · CC BY-SA 4.0
  3. Wikidata item Q13187340 · CC0 1.0
  4. Image: Swargadwari temple.jpg by Niraj Subedi (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"स्वर्गद्वारी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/swargadwari?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख स्वर्गद्वारी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Swargadwari temple.jpg — Niraj Subedi, CC BY-SA 3.0.

← ठाउँहरू