DigiNepal

सोनबर्षा

Sonbarsa

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सोनवर्षा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, पर्सा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७१५८ रहेको थियो जसमध्ये ३६६४ पुरुष र ३४९४ महिला रहेका थिए भने यहाँ ११४५ घरधुरी रहेको थियो। यो हाल पटेर्वा सुगौली गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
पर्सा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.2200° N, 84.7900° E wd

परिचय

यसको साविकका ५,७,९ वडाहरू पटेर्वा सुगौली गाउँपालिकाको वडा नम्बर १ हो भने १-४,६-८ वडाहरू वडा नम्बर ३ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Sonbarsa · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सोनबर्षा · CC BY-SA 4.0
  3. Wikidata item Q3427120 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सोनबर्षा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/sonbarsa?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सोनबर्षा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू