DigiNepal

सान्ने १ फकुवा

Sanne, Nepal

सान्ने १ फकुवा धनकुटा पूर्वी नेपाल

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सान्ने नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, धनकुटा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८ मा यहाँको जनसङ्ख्या ३७४६ रहेको थियो जसमध्ये १६६७ पुरुष र २०७९ महिला रहेका थिए भने यहाँ ८३१ घरधुरी रहेको थियो। यो हाल पाख्रीबास नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
fourth-level administrative division wd
अवस्थिति
धनकुटा जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
जनसंख्या
3,688 (1991) wd
निर्देशाङ्क
27.0700° N, 87.3000° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Sanne, Nepal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सान्ने १ फकुवा · CC BY-SA 4.0
  3. Wikidata item Q7418840 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सान्ने १ फकुवा". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/places/sanne-nepal?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सान्ने १ फकुवा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू