DigiNepal
रूम्जाटार
Rjkhatiwada · CC BY-SA 3.0

रूम्जाटार

Rumjatar

ओखलढुङ्गा जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

रुम्जाटार नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, ओखलढुङ्गा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २७०७ रहेको थियो जसमध्ये १२१६ पुरुष र १४९१ महिला रहेका थिए भने यहाँ ७५१ घरधुरी रहेको थियो। यो हाल सिद्धिचरण नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
ओखलढुङ्गा जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.3000° N, 86.5500° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Rumjatar · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रूम्जाटार · CC BY-SA 4.0
  3. Wikidata item Q3415355 · CC0 1.0
  4. Image: Okhaldhunga focus to rumjatar.JPG by Rjkhatiwada (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रूम्जाटार". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/rumjatar?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रूम्जाटार बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Okhaldhunga focus to rumjatar.JPG — Rjkhatiwada, CC BY-SA 3.0.

← ठाउँहरू