DigiNepal

पुरानकोट

Puranokot

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

पुरानोकोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, लमजुङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ११८५ रहेको थियो जसमध्ये ५२६ पुरुष र ६५९ महिला रहेका थिए भने यहाँ ३०१ घरधुरी रहेको थियो। यो हाल बेसीसहर नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
लमजुङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.1892° N, 84.3502° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Puranokot · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पुरानकोट · CC BY-SA 4.0
  3. Wikidata item Q3427944 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पुरानकोट". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/puranokot?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पुरानकोट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू