DigiNepal

निसीखोला गाउँपालिका

Nisikhola Rural Municipality

बागलुङ जिल्लाको एक गाउँपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

निसीखोला गाउँपालिका बागलुङ जिल्लाका ६ वटा गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका देवीस्थान, बोहरागाउँ, निसी र राजकुट गाविसहरू यसमा गाभिएका थिए।

मुख्य तथ्यहरू

प्रकार
गाउँपालिका wd
अवस्थिति
गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.2785° N, 83.4449° E wd

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Nisikhola Rural Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): निसीखोला गाउँपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q33097194 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"निसीखोला गाउँपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/nisikhola-rural-municipality?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख निसीखोला गाउँपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू