नेर्पा
Nerpa, Nepal
खोटाङ जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
नेर्पा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, खोटाङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३००९ रहेको थियो जसमध्ये १३६४ पुरुष र १६४५ महिला रहेका थिए भने यहाँ ६४६ घरधुरी रहेको थियो। यो हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- खोटाङ जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.2500° N, 86.8300° E wd
नजिकका ठाउँहरू
- दोर्पा चिउरीडाँडा — 4 km
- खार्मी — 5 km
- दिक्तेल — 5 km
- पाथेका — 5 km
- बाम्राङ्ग — 6 km
- निर्मलीडाँडा — 7 km
स्रोतहरू
- Wikipedia (English): Nerpa, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): नेर्पा · CC BY-SA 4.0
- Wikidata item Q6996658 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"नेर्पा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/nerpa-nepal?lang=ne. Retrieved 5 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख नेर्पा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।