नानिकोट
Nanikot
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
नानिकोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चलविकास क्षेत्र विकास क्षेत्रको कर्णाली अञ्चल, कालिकोट जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६२८३ रहेको थियो जसमध्ये ३२२३ पुरुष र ३०६० महिला रहेका थिए भने यहाँ ९७३ घरधुरी रहेको थियो। यो हाल पचालझरना गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- कालीकोट जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 29.2917° N, 81.7167° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Nanikot · CC BY-SA 4.0
- Wikipedia (Nepali): नानिकोट · CC BY-SA 4.0
- Wikidata item Q6963612 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"नानिकोट". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/nanikot?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख नानिकोट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
महेन्द्रबहादुर शाही