
मौंनाबुधुक
Maunabudhuk
धनकुटा जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
मौनाबुधुक नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, धनकुटा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २५६९ रहेको थियो जसमध्ये १११४ पुरुष र १४५५ महिला रहेका थिए भने यहाँ ५८४ घरधुरी रहेको थियो। यो हाल चौबिसे गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- धनकुटा जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.9000° N, 87.4500° E wd
परिचय
यो चौबिसे गाउँपालिकाको वडा नम्बर ७ हो।
यो जिल्ला सदरमुकाम धनकुटाबाट करिब ३५ किलोमीटर पूर्व-दक्षिण दिशामा अवस्थित छ भने धरानबाट करिब २४ किलोमीटरको दूरिमा पर्दछ।
नजिकका ठाउँहरू
- बसन्तटार — 3 km
- राजारानी — 4 km
- कुरुलेतेनुपा — 5 km
- Sinhadevi Sombare — 6 km
- मुढेबास — 6 km
- खुवाफोक — 7 km
स्रोतहरू
- Wikipedia (English): Maunabudhuk · CC BY-SA 4.0
- Wikipedia (Nepali): मौंनाबुधुक · CC BY-SA 4.0
- Wikidata item Q11771710 · CC0 1.0
- Image: Maunabudhuk village.jpeg by देबेन डट कम (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मौंनाबुधुक". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/maunabudhuk?lang=ne. Retrieved 3 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मौंनाबुधुक बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Maunabudhuk village.jpeg — देबेन डट कम, CC BY-SA 4.0.