
लक्ष्मीपुर
Lakshmipur, Ilam
इलाम जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
लक्ष्मीपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, इलाम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ९२०३ रहेको थियो जसमध्ये ४४५५ पुरुष र ४७४८ महिला रहेका थिए भने यहाँ २०३५ घरधुरी रहेको थियो। यसका साविकका १-४,६-९ वडाहरू हाल सूर्योदय नगरपालिकामा पर्दछ भने यसको ५ नम्बर वडा हाल माई नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- इलाम जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.8602° N, 87.9908° E wd
नजिकका ठाउँहरू
- गोदक — 3 km
- शान्तिपुर — 6 km
- नाम्सालिङ — 7 km
- इलाम जिल्ला — 7 km
- चिसापानी — 8 km
- सूर्योदय नगरपालिका — 8 km
स्रोतहरू
- Wikipedia (English): Lakshmipur, Ilam · CC BY-SA 4.0
- Wikipedia (Nepali): लक्ष्मीपुर · CC BY-SA 4.0
- Wikidata item Q2384093 · CC0 1.0
- Image: Laxmipur, Jyoti MaVi.jpg by Nepakrish (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 9 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"लक्ष्मीपुर". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/places/lakshmipur-ilam?lang=ne. Retrieved 10 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख लक्ष्मीपुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Laxmipur, Jyoti MaVi.jpg — Nepakrish, CC BY-SA 4.0.