DigiNepal
ओन्टारिओ ताल
NASA · Public domain

ओन्टारिओ ताल

Lake Ontario

उत्तर अमेरिकाको सबै भन्दा ठूलो तालहरू मध्येको एक

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

ओन्टारिओ ताल उत्तर अमेरिकाका पाँच विशाल तालाहरू मध्ये को एक हो । यो क्यानडाको आेन्टारिआे प्रान्तको उत्तर र दक्षिण-पश्चिममा तथा संयुक्त राज्य अमेरिकाको न्युयोर्कबाट दक्षिण र पूर्वमा रहेको छ । यस तालको नामबाट नै क्यानडाको प्रान्तको आेन्टारिआे नामकरण गरिएको हो ।

मुख्य तथ्यहरू

प्रकार
तलाउ wd
अवस्थिति
ओन्टारियो (province of Canada) › क्यानाडा (sovereign state) wd
क्षेत्रफल
18,529 km² wd
उचाइ
74.1 m (2014) wd
निर्देशाङ्क
43.7289° N, -78.1064° E wd

स्रोतहरू

  1. Wikipedia (English): Lake Ontario · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): ओन्टारिओ ताल · CC BY-SA 4.0
  3. Wikidata item Q1062 · CC0 1.0
  4. Image: ISS-36 Lake Ontario (horizontal).jpg by NASA (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"ओन्टारिओ ताल". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/places/lake-ontario?lang=ne. Retrieved 9 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख ओन्टारिओ ताल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: ISS-36 Lake Ontario (horizontal).jpg — NASA, Public domain.

← ठाउँहरू