
कुस्मीशेरा
Kusmishera
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कुश्मीसेरा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, बागलुङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३२४४ रहेको थियो जसमध्ये १४२१ पुरुष र १८२३ महिला रहेका थिए भने यहाँ ८१८ घरधुरी रहेको थियो। यो हाल जैमिनी नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, मानव बस्ती wd
- अवस्थिति
- बागलुङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 3,244 (2011) wd
- निर्देशाङ्क
- 28.1901° N, 83.6217° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Kusmishera · CC BY-SA 4.0
- Wikipedia (Nepali): कुस्मीशेरा · CC BY-SA 4.0
- Wikidata item Q3425525 · CC0 1.0
- Image: KushmiSera Bazaar.jpg by Nrpaudel at English Wikipedia (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कुस्मीशेरा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/kusmishera?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख कुस्मीशेरा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: KushmiSera Bazaar.jpg — Nrpaudel at English Wikipedia, Public domain.