DigiNepal

कुन्छा

Kunchha

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

कुन्छा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, लमजुङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १८५५ रहेको थियो जसमध्ये ८०७ पुरुष र १०४८ महिला रहेका थिए भने यहाँ ५१४ घरधुरी रहेको थियो। यो हाल सुन्दरबजार नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
लमजुङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.1400° N, 84.3400° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Kunchha · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कुन्छा · CC BY-SA 4.0
  3. Wikidata item Q3419371 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कुन्छा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/kunchha?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कुन्छा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू