DigiNepal
खाङ्सार
Solundir · CC BY-SA 3.0

खाङ्सार नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, मनाङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २५७ रहेको थियो जसमध्ये १३८ पुरुष र ११९ महिला रहेका थिए भने यहाँ ५८ घरधुरी रहेको थियो। यो गाविस समुद्री सतहबाट ३७५४ मिटरको उचाईमा अवस्थित छ जुन मनाङ जिल्लाकै उच्चतम हो । यो गाविस यार्सा गुम्बा पाउने विशेष क्षेत्रको रूपमा परिचित छ । यो हाल मनाङ ङिस्याङ गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
मनाङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
आधिकारिक वेबसाइट
ddcmanang.gov.np wd
निर्देशाङ्क
28.6700° N, 83.9200° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Khangsar · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): खाङ्सार · CC BY-SA 4.0
  3. Wikidata item Q3418642 · CC0 1.0
  4. Image: Khangsar village.jpg by Solundir (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"खाङ्सार". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/khangsar?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख खाङ्सार बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Khangsar village.jpg — Solundir, CC BY-SA 3.0.

← ठाउँहरू