केराबारी
Kerabari, Morang
मोरङ जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
केराबारी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, मोरङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १७६६० रहेको थियो जसमध्ये ७९७३ पुरुष र ९६८७ महिला रहेका थिए भने यहाँ ४१६७ घरधुरी रहेको थियो। यो हाल केराबारी गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- मोरङ जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.7400° N, 87.4100° E wd
परिचय
यसको साविकको ४ नम्बर वडा केराबारी गाउँपालिकाको वडा नम्बर ३ हो भने ७ नम्बर वडा वडा नम्बर ६ र ६,८ नम्बर वडाहरू वडा नम्बर ७, २,५ नम्बर वडाहरू वडा नम्बर ८, ९ नम्बर वडा वडा नम्बर ९ र १,३ वडाहरू वडा नम्बर १० हो।
नजिकका ठाउँहरू
- भोगटेनी — 7 km
- बेलवारी नगरपालिका — 8 km
- याङ्गसिला — 8 km
- सुन्दरहरैचा नगरपालिका — 8 km
- पूर्वाञ्चल विश्वविद्यालय — 8 km
- लेटाङ-भोगटेनी नगरपालिका — 9 km
स्रोतहरू
- Wikipedia (English): Kerabari, Morang · CC BY-SA 4.0
- Wikipedia (Nepali): केराबारी · CC BY-SA 4.0
- Wikidata item Q587900 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"केराबारी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/kerabari-morang?lang=ne. Retrieved 5 November 2026.