
कचनकवल गाउँपालिका
Kachankawal Rural Municipality
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कचनकवल गाउँपालिका झापाका ७ वटा गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका घेराबारी, पथरिया, केचना, पाठामारी, बनियानी र बालुवाडी गाविसहरू यसमा गाभिएका थिए। यस गाउँपालिका ७ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा भारत, पश्चिममा बाह्रदशी गाउँपालिका र भारत, उत्तरमा हल्दीबारी गाउँपालिका तथा दक्षिणमा भारत सम्म फैलिएको छ।
मुख्य तथ्यहरू
- प्रकार
- गाउँपालिका wd
- अवस्थिति
- कोशी प्रदेश (province of Nepal) wd
- क्षेत्रफल
- 110 km² wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- kachankawalmun.gov.np wd
- निर्देशाङ्क
- 26.4315° N, 88.0332° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Kachankawal Rural Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): कचनकवल गाउँपालिका · CC BY-SA 4.0
- Wikidata item Q32729518 · CC0 1.0
- Image: Locator map of Kachankawal RM.png by Raju Babu (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कचनकवल गाउँपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/kachankawal-rural-municipality?lang=ne. Retrieved 21 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख कचनकवल गाउँपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Locator map of Kachankawal RM.png — Raju Babu, CC BY-SA 4.0.