DigiNepal
जसिम बिन हमद रङ्गशाला
Tsutomu Takasu · CC BY 2.0

जसिम बिन हमद रङ्गशाला

Jassim bin Hamad Stadium

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

जसिम बिन हमद रङ्गशाला कतारको दोहा स्थित एक बहुउद्देश्यीय रङ्गशाला हो जुन हाल विषेश गरी फुटबल खेलका लागि प्रयोग गरिन्छ। यो रङ्गशाला एथलेटिक्स खेलका लागि पनि प्रयोग हुँदै आएको छ। यस रङ्गशालालाई हाल कतारको एक आधिकारिक फुटबल क्लब अल साउदेले प्रयोग गर्दै आएको छ। यस रङ्गशालाको अौपचारिक रूपमा सन् १९७४ मा स्थापना गरिएको थियो भने यसलाई सन् २००४ मा नवीकरण गरिएको थियो। हाल यस रङ्गशालाको दर्शक क्षमता १५,००० रहेको छ। यस रङ्गशाला हाल कतार राष्ट्रिय फुटबल टोलीको दोस्रो गृह मैदानको रूपमन प्रयोग गरिन्छ। यस रङ्गशालाको नाम जसिम बिन महद बिन जबर अल थानीको नामबाट राखिएको हो।

मुख्य तथ्यहरू

प्रकार
association football venue wd
अवस्थिति
दोहा (human settlement) › Ad-Dawhah (municipality of Qatar) wd
स्थापना
wd
निर्देशाङ्क
25.2674° N, 51.4843° E wd

स्रोतहरू

  1. Wikipedia (English): Jassim bin Hamad Stadium · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): जसिम बिन हमद रङ्गशाला · CC BY-SA 4.0
  3. Wikidata item Q1073161 · CC0 1.0
  4. Image: World Cup Qualifiers.jpg by Tsutomu Takasu (CC BY 2.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 10 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"जसिम बिन हमद रङ्गशाला". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/places/jassim-bin-hamad-stadium?lang=ne. Retrieved 10 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख जसिम बिन हमद रङ्गशाला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: World Cup Qualifiers.jpg — Tsutomu Takasu, CC BY 2.0.

← ठाउँहरू