DigiNepal

हल्दीबारी गाउँपालिका

Haldibari Rural Municipality

हल्दीबारी गाउँपालिका नेपालको प्रदेश १. अन्तर्गत झापा जिल्लाका सात गाउँपालिकामध्ये एक हो । झापामा जम्मा ७ गाउँपालिका र ८ नगरपालिका गरि १५ पालिका रहेका छन् ।

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

हल्दीबारी गाउँपालिका झापाका ७ वटा गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका हल्दीबारी, गोलधाप र जलथल गाविसहरू यसमा गाभिएका थिए। यस गाउँपालिकाको सिमाना पूर्वमा भद्रपुर नगरपालिका, पश्चिममा बाह्रदशी गाउँपालिका, उत्तरमा बिर्तामोड नगरपालिका तथा दक्षिणमा कचनकवल गाउँपालिका सम्म फैलिएको छ।

मुख्य तथ्यहरू

प्रकार
गाउँपालिका wd
अवस्थिति
कोशी प्रदेश (province of Nepal) wd
क्षेत्रफल
117.34 km² wd
स्थापना
wd
आधिकारिक वेबसाइट
haldibarimun.gov.np wd
निर्देशाङ्क
26.5000° N, 88.0100° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Haldibari Rural Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): हल्दीबारी गाउँपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q32955845 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"हल्दीबारी गाउँपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/haldibari-rural-municipality?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख हल्दीबारी गाउँपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू