DigiNepal
गौरादह
United Nations · Public domain

गौरादह

Gauradaha Municipality

झापा जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

गौरादह नगरपालिका झापाका ८ वटा नगरपालिकाहरू मध्ये एक हो। गौरादह दमक नगरपालिका र गौरीगन्जको मध्यभागमा रहेको छ। यो नगरपालिका झापा क्षेत्र नम्बर ६ मा पर्छ। गौरादह जानलाई दमकबाट २ कि.मि.पुर्ब पडाजुगीबाट १० कि.मि. दक्षिण जानु पर्छ। गौरादह बजारमा सुन्दर पोखरीहरू रहेका छन्। स्थानीय विकास मन्त्रालयले २०७२ असोज १ गते २६ वटा नयाँ नगरपालिका थप्दा झापा जिल्लामा महारानीझोडा, जुरोपानी, कोहवरा, बैगुन्धुरा र साबिकको गौरादह गरी ५ गाउँ विकास समितिहरूलाई समेटेर गौरादह नगरपालिका घोषणा गरिएको थियो। गौरादह नगरपालिकाको केन्द्र भने साविक गौरादह गाउँ विकास समितिको धोबिनिया चोक नजिक वडा नं ४ र ७ को बिचमा रहको छ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
झापा जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
आधिकारिक वेबसाइट
gauradahamun.gov.np wd
निर्देशाङ्क
26.5600° N, 87.7200° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Gauradaha Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): गौरादह · CC BY-SA 4.0
  3. Wikidata item Q3417479 · CC0 1.0
  4. Image: NepalJhapaDistrictmap.png by United Nations (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"गौरादह". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/gauradaha-municipality?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख गौरादह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: NepalJhapaDistrictmap.png — United Nations, Public domain.

← ठाउँहरू