DigiNepal
दुहवी-भलुवा नगरपालिका
Thulung Photo · CC BY-SA 4.0

दुहवी-भलुवा नगरपालिका

Duhabi Municipality

सुनसरी जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

दुहवी नगरपालिका कोशी प्रदेशको सुनसरी जिल्लामा पर्ने एक नगरपालिका हो। नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सुनसरी जिल्लामा साविक दुहवी र भलुवा गाविसहरू मिलेर बनेको दुहवी भालुवा नगरपालिका, सिमरिया, सोनापुर पूर्व कुसाहा र तनमुना गाउँ विकास समितिहरूलाई समेटेर दुहवी नगरपालिका बनाइएको थियो। यस नगरपालिकालाई १२ वडामा विभाजन गरिएको छ। यसको क्षेत्रफल ७६.६७ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको दुहवीको कार्यालयमा राखिएको छ ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
सुनसरी जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
आधिकारिक वेबसाइट
duhabimun.gov.np wd
निर्देशाङ्क
26.5800° N, 87.2800° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Duhabi Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): दुहवी-भलुवा नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q5312602 · CC0 1.0
  4. Image: Duhabi by Thulung Photo.jpg by Thulung Photo (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"दुहवी-भलुवा नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/duhabi-municipality?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख दुहवी-भलुवा नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Duhabi by Thulung Photo.jpg — Thulung Photo, CC BY-SA 4.0.

← ठाउँहरू