DigiNepal
ढोरपाटन शिकार आरक्ष
Nirojsedhai · CC BY-SA 4.0

ढोरपाटन शिकार आरक्ष

Dhorpatan Hunting Reserve

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

ढोरपाटन शिकार आरक्ष नेपालको एक मात्र शिकार आरक्ष हो। यो आरक्ष पश्चिम नेपालमा धौलागिरी हिमश्रृंखला भित्र रुकुम, म्याग्दि र बाग्लुङ गरी तीन जिल्लामा फैलिएको छ, जसको क्षेत्रफल १,३२५ वर्ग किलोमिटर रहेको छ। ढोरपाटन शिकार आरक्ष वि.सं. २०४० मा स्थापित भयो र यसले वि.सं. २०४४ मा मात्र सरकारी मान्यता प्राप्त गर्‍यो। यसको उत्तरी सिमामा पुथा, चुरेन र गुर्जा हिमालहरू रहेका छन। यो आरक्ष समुन्द्री सतहबाट २,८५० मिटर(९,३५० फिट) देखि ५,५०० मिटर(१८,००० फिट) उचाईमा अवस्थित छ ।

मुख्य तथ्यहरू

प्रकार
संरक्षित क्षेत्र, hunting reserve wd
अवस्थिति
बागलुङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
क्षेत्रफल
1,325 km² wd
स्थापना
wd
आधिकारिक वेबसाइट
dnpwc.gov.np/protected_areas/details/dhorpatanhuntingreserve wd
निर्देशाङ्क
28.6405° N, 82.9945° E wd

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Dhorpatan Hunting Reserve · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): ढोरपाटन शिकार आरक्ष · CC BY-SA 4.0
  3. Wikidata item Q5269784 · CC0 1.0
  4. Image: Sheeps of Dhorpatan.jpg by Nirojsedhai (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"ढोरपाटन शिकार आरक्ष". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/dhorpatan-hunting-reserve?lang=ne. Retrieved 22 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख ढोरपाटन शिकार आरक्ष बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sheeps of Dhorpatan.jpg — Nirojsedhai, CC BY-SA 4.0.

← ठाउँहरू