DigiNepal
धारापानी, मनाङ
Solundir · CC BY-SA 3.0

धारापानी, मनाङ

Dharapani, Gandaki

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

धारापानी, मनाङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, मनाङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १०१२ रहेको थियो जसमध्ये ५१५ पुरुष र ४९७ महिला रहेका थिए भने यहाँ २३२ घरधुरी रहेको थियो। यो हाल नासोँ गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
मनाङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
उचाइ
1,860 m wd
निर्देशाङ्क
28.5190° N, 84.3584° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Dharapani, Gandaki · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): धारापानी, मनाङ · CC BY-SA 4.0
  3. Wikidata item Q4171484 · CC0 1.0
  4. Image: Dharapani village.jpg by Solundir (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"धारापानी, मनाङ". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/dharapani-gandaki?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख धारापानी, मनाङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dharapani village.jpg — Solundir, CC BY-SA 3.0.

← ठाउँहरू