DigiNepal

दर्लामडांडा

Darlamdanda

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

दर्लमडाँडा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, पाल्पा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २०९७ रहेको थियो जसमध्ये ८७८ पुरुष र १२१९ महिला रहेका थिए भने यहाँ ५१९ घरधुरी रहेको थियो। यस क्षेत्रका प्रमुख धार्मिक क्षेत्रमा दर्लम महाकाली मन्दिर, राम्दी सिद्ध गुफा मन्दिर, नवदुर्गा मन्दिर, शिव मन्दिर रहेका छन्।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, मानव बस्ती wd
अवस्थिति
पाल्पा जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.9100° N, 83.6100° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Darlamdanda · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): दर्लामडांडा · CC BY-SA 4.0
  3. Wikidata item Q3412626 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"दर्लामडांडा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/darlamdanda?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख दर्लामडांडा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू