बोर्लाङ
Borlang
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
बोर्लाङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, गोरखा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५०४४ रहेको थियो जसमध्ये २२८१ पुरुष र २७६३ महिला रहेका थिए भने यहाँ ११७९ घरधुरी रहेको थियो। बोर्लाङ गोरखा जिल्ला अन्तर्गत पर्ने एउटा ऐतिहासीक गाउँ हो। जहाँ नेपालका कुलानन्द ढकाल, भक्ती थापा, भिमसेन थापा, माथवर सिंह थापा, जंगबहादुर राणा लगायतका प्रमुख र प्रभावशाली राजनीतिक व्यक्तित्वहरूको जन्म भएको थियो। यो गाउँ गोरखा सदरमुकामवाट लगभग २४ किलोमिटर उत्तर-पुर्वमा पर्दछ। यो हाल भीमसेनथापा गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- गोरखा जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.9900° N, 84.7500° E wd
नजिकका ठाउँहरू
- अस्रङ — 4 km
- बोल्दे फेदिचे — 4 km
- धावा — 5 km
- तान्द्राङ — 5 km
- बगुवा — 5 km
- भीमसेन गाउँपालिका — 6 km
स्रोतहरू
- Wikipedia (English): Borlang · CC BY-SA 4.0
- Wikipedia (Nepali): बोर्लाङ · CC BY-SA 4.0
- Wikidata item Q3411322 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बोर्लाङ". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/borlang?lang=ne. Retrieved 3 November 2026.
माथवरसिंह थापा
जङ्गबहादुर राणा
बालनरसिंह कुँवर
नैनसिंह थापा