DigiNepal
बालनरसिंह कुँवर
Unknown author Unknown author · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

बालनरसिंह कुँवर

Bal Narsingh Kunwar

नेपाली काजी तथा जुम्लाका बडाहाकिम

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

बालनरसिंह कुँवर नेपाली सेनाका काजी थिए। उनले राजा रणबहादुर शाहका हत्यारा शेरबहादुर शाहको हत्या दरबारमै तत्पश्चातै गरेका थिए। उनी राजा रणबहादुर शाहका अंगरक्षक समेत थिए। वि.सं. १८६३ को वैशाख १४ गते रातीको त्रिभुवन खवासको घरमा बसेको भारदारी कचहरीमा शेरबहादुर शाहले रणबहादुर शाहलाई तरबार प्रहार गरे। बम शाह र बालनरसिंह कुँवरले शेरबहादुर शाहलाई ढाले र घिच्रो रेटे।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
बोर्लाङ wd
निधन
wd
निधन स्थान
काठमाडौँ wd
जीवनसाथी
Ganesh Kumari Thapa wd

स्रोतहरू

  1. Wikipedia (English): Bal Narsingh Kunwar · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बालनरसिंह कुँवर · CC BY-SA 4.0
  3. Wikidata item Q4849640 · CC0 1.0
  4. Image: Bal Narsingh Kunwar.jpg by Unknown author Unknown author (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बालनरसिंह कुँवर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/bal-narsingh-kunwar?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बालनरसिंह कुँवर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Bal Narsingh Kunwar.jpg — Unknown author Unknown author, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व