
रानी मायादेवी गौतम बुद्ध की आमा तथा बुद्धकी पहिलो भिक्षुणी महाप्रजापति गौतमीकी दिदी हुन। मायादेवीलाई माया तथा महामाया पनि भन्ने गरिन्थ्यो। मायादेवीको जन्म नवलपरासी जिल्लामा रहेको देवदह भन्ने स्थानमा भएको थियो।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Maya · CC BY-SA 4.0
- Wikipedia (Nepali): मायादेवी · CC BY-SA 4.0
- Wikidata item Q877831 · CC0 1.0
- Image: Maya Nepal Musee Guimet 23092007 1.jpg by Vassil (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मायादेवी". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/maya?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मायादेवी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Maya Nepal Musee Guimet 23092007 1.jpg — Vassil, Public domain.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्