DigiNepal
रत्न मल्ल
anonymous · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

रत्न मल्ल

Ratna Malla

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

रत्न मल्ल , काठमाण्डौका राजा थिए। उनी राजा यक्ष मल्लका माहिला छोरा थिए। यक्ष मल्लको मृत्यु पछि अखण्ड राज्यको राजा भए तर उनले राज्य टुक्राएर कान्तिपुरमा छुट्टै राज्य स्थापना गरे। नेपालमा सर्वप्रथम मुसलमानहरूको प्रवेश रत्न मल्लको शासन कालमा भएको थियो।

मुख्य तथ्यहरू

जन्मस्थान
नेपाल wd
निधन
wd
निधन स्थान
नेपाल wd

स्रोतहरू

  1. Wikipedia (English): Ratna Malla · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रत्न मल्ल · CC BY-SA 4.0
  3. Wikidata item Q24406568 · CC0 1.0
  4. Image: King Ratna Malla of Kathandu, Nepal.jpg by anonymous (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रत्न मल्ल". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/ratna-malla?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रत्न मल्ल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: King Ratna Malla of Kathandu, Nepal.jpg — anonymous, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व