DigiNepal
यक्ष मल्ल
anonymous · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

यक्ष मल्ल

Jayayakshya Malla

नेपाल मण्डलको राजा

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

यक्ष मल्ल अखण्ड नेपाल मण्डलका अन्तिम राजा थिए। उनी विजिगीशू एबं निर्माणकर्ता थिए । उनी महत्त्वाकांक्षी शासक हुनाले आफ्नो राज्य विस्तृत पारे । उनी २० वर्षको उमेरमा राजा भई ५२ वर्ष सम्म राज्य गरे । उनले प्रदान गरेको अबिलेख हेर्दा काठमाडौँ राज्य मिथिला, मगध र गयासम्म विजय गरी राज्यविस्तार गरेका थिए । पूर्वमा मोरङ र उत्तरमा सिकारजोंगसम्म बढेका यक्ष मल्लको विजययात्रवर्णन भने भक्तपुरका राजा जगत्ज्योती मल्लद्वारा लेखिएको नरपतिजयचर्या स्वरोदयटीका भन्ने कृतिमा लेखिएको छ ।

मुख्य तथ्यहरू

जन्मस्थान
नेपाल wd
निधन
wd
नागरिकता
नेपाल wd
पेशा
राजतन्त्र wd

सम्हालेका पदहरू wd

  • राजा (1428–1482)

स्रोतहरू

  1. Wikipedia (English): Jayayakshya Malla · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): यक्ष मल्ल · CC BY-SA 4.0
  3. Wikidata item Q6167707 · CC0 1.0
  4. Image: Yaksha Malla from a 1782 Genealogical painting.jpg by anonymous (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 11 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"यक्ष मल्ल". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/jayayakshya-malla?lang=ne. Retrieved 12 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख यक्ष मल्ल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Yaksha Malla from a 1782 Genealogical painting.jpg — anonymous, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व