
माथवरसिंह थापा
Mathabarsingh Thapa
नेपालको अन्तिम मुख्तियार तथा प्रथम प्रधानमन्त्री
माथवर सिंह थापा १९०० पौष १२ देखि १९०२ जेष्ठ ६ सम्म नेपालको प्रधानमन्त्री थिए। उनी श्रीपेच धारण गर्ने नेपालको पहिलो प्रधानमन्त्री थिए र ब्रिटिस कन्भेन्सनले पनि पहिलो पटक प्रधानमन्त्रीको सम्बोधन गर्छ। वि.सं. १९०१ फागुन वदि ४ मा उनी नेपालका पहिला प्रधानमन्त्री भए।
मुख्य तथ्यहरू
सार्वजनिक पद
स्रोतहरू
- Wikipedia (English): Mathabarsingh Thapa · CC BY-SA 4.0
- Wikipedia (Nepali): माथवरसिंह थापा · CC BY-SA 4.0
- Wikidata item Q12495999 · CC0 1.0
- Image: Mathabar Singh Thapa portrait.jpg by Manoguru (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"माथवरसिंह थापा". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/mathabarsingh-thapa?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख माथवरसिंह थापा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Mathabar Singh Thapa portrait.jpg — Manoguru, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्