बलारा
Balara, Nepal
सर्लाही जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
बलरा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल, सर्लाही जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७६४६ रहेको थियो जसमध्ये ४०५४ पुरुष र ३५९२ महिला रहेका थिए भने यहाँ १४४४ घरधुरी रहेको थियो। यो हाल बलरा नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- सर्लाही जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 7,646 (2011) wd
- क्षेत्रफल
- 48.55 km² wd
- निर्देशाङ्क
- 26.7667° N, 85.3667° E wd
परिचय
यसको साविकको १-४ नम्बर वडाहरू बलरा नगरपालिकाको वडा नम्बर ३ हो भने ५-९ वडाहरू वडा नम्बर ४ हो।
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Balara, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): बलारा · CC BY-SA 4.0
- Wikidata item Q4850078 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बलारा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/balara-nepal?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बलारा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
निलम देवी भुमिहारनी