
अर्गली
Argali, Palpa
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
अर्गली नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, पाल्पा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३३९३ रहेको थियो जसमध्ये १४२९ पुरुष र १९६४ महिला रहेका थिए भने यहाँ ८१९ घरधुरी रहेको थियो। यो हाल तानसेन नगरपालिका पर्दछ। यो तानसेन नगरपालिकाको वडा नम्बर १४ हो।
मुख्य तथ्यहरू
- प्रकार
- गाउँ wd
- अवस्थिति
- पाल्पा जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.9167° N, 83.4667° E wd
नजिकका ठाउँहरू
- चण्डी भञ्ज्याङ २ — 4 km
- देउराली, पाल्पा — 4 km
- ख्याहा — 5 km
- बन्दीपोखरा — 5 km
- खस्यौली — 5 km
- बौद्धगुम्बा — 5 km
स्रोतहरू
- Wikipedia (English): Argali, Palpa · CC BY-SA 4.0
- Wikipedia (Nepali): अर्गली · CC BY-SA 4.0
- Wikidata item Q3415809 · CC0 1.0
- Image: Argali Palpa2.jpg by Shaswat Narendra (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अर्गली". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/places/argali-palpa?lang=ne. Retrieved 3 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख अर्गली बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Argali Palpa2.jpg — Shaswat Narendra, CC BY-SA 3.0.