ऐंसेलुखर्क
Ainselu Kharka
खोटाङ जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
ऐँसेलुखर्क नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, खोटाङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २९९५ रहेको थियो जसमध्ये १४०७ पुरुष र १५८८ महिला रहेका थिए भने यहाँ ६५२ घरधुरी रहेको थियो। यो हाल ऐसेलुखर्क गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- खोटाङ जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.1667° N, 86.4833° E wd
नजिकका ठाउँहरू
- बाहुनीडाँडा — 2 km
- थाक्ले — 3 km
- दिकुवा — 4 km
- उँवू — 5 km
- दुधकोशी नदी — 5 km
- च्यास्मिटार — 6 km
स्रोतहरू
- Wikipedia (English): Ainselu Kharka · CC BY-SA 4.0
- Wikipedia (Nepali): ऐंसेलुखर्क · CC BY-SA 4.0
- Wikidata item Q4697479 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"ऐंसेलुखर्क". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/ainselu-kharka?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख ऐंसेलुखर्क बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।