DigiNepal

District Administration Office, Lalitpur

जिल्ला प्रशासन कार्यालय, ललितपुर

District Administration Office

Closed now · Public holiday: DashainLast verified 19 Oct 2026

Contact and hours

Phone
Not published yet — help us add it
Email
Not published yet — help us add it
Website
daolalitpur.moha.gov.np
Address
Not published yet — help us add it
Hours
कार्यालय समय 09:00 AM - 5:00 PM (Monday to Friday) पछिल्लो अपडेट गरिएको : 2083-06-19 21:55:25
As published by the office
National office hours: Mon–Fri 9:00–17:00 (9:00–16:00 from Kartik 16 to Magh 15); Sat–Sun and public holidays closed. Source: Ministry of Home Affairs notice
Head of office
प्रमुख जिल्ला अधिकारी (Chief District Officer)

Exact office location not mapped yet. The outline shows the area it serves.

Services (from the citizen charter)

ServiceFeeTimeWhere
नागरिकता सम्बन्धीरु.१०/-को टिकटप्रमाण पुरा भएकै दिनRoom 6 र
राहदानी सम्बन्धीरु.५०००/-राजश्व दस्तुरप्रमाण पुराएर फाराम बुझाएको २० देखि २५ दिन सम्ममाRoom 2
नाबालक परिचय पत्रनिवेदनमा रु.१०/-को टिकटप्रमाण पुरा भएकै दिनRoom 4
नाम,थर संशोधननिवेदनमा रु.१०/-को टिकटप्रमाण पुरा भएकै दिनRoom 16
संघ संस्था सम्बन्धीनिवेदनमा रु.१०/-को टिकट र राजष्व रु.१०००/-प्रमाण पुरा भएकै दिन सबै सदस्यहरुको सनाखत गरी प्रहरी प्रतिवेदनको लागि प्रहरीमा पठाउने र प्रहरी रिपोर्ट आएपछि संस्था दर्ता गरिने ।Room 16
पत्रपत्रिका र छापखानानिवेदनमा रु.१०/- को टिकट ,दैनिक पत्रिका रु.१०००/-,अर्धसाप्ताहिक रु.७००/-,साष्ताहिक रु.५००/-,पाक्षिक रु.३००/-मासिक र अन्य पत्रपत्रिकाको लागि रु.२००/- निवेदनमा रु.१०/- को टिकट र नियमावली अनुसारको दस्तुरनिवेदन पेश भएकै दिन प्रकृया प्रारम्भ गरिने निवेदन पेश भएकै दिन प्रकृया प्रारम्भ गरिनेRoom 16 क
शरणार्थी परिचय पत्रनिवेदनमा रु.१०/- को टिकट र म्याद नाघेको परिचय पत्र नविकरण गर्नुपर्दा ३ वर्षसम्मको रु.१००/- र सो पछि रु.५००/- का दरले राजश्व दस्तुर निवेदनमा रु.१०/- को टिकट र रु.१००/- राजश्व दस्तुर निवेदनमा रु.१०/- को टिकटनिवेदन पेश गरेकै दिन निवेदन पेश गरेकै दिन ने निवेदन पेश गरेकै दिन नेRoom 16 क
हातहतियार सम्बन्धीनिवेदनमा रु.१०/- को टिकट र नियमावलीमा तोकिए बमोजिम राजश्वनिवेदन परेकै दिन ।Room 15
राष्ट्रिय परिचयपत्रनिशुल्कनिवेदन परेकै दिनराष्ट्रिय परिचयपत्र इकाई

Source: https://daolalitpur.moha.gov.np/page/ka-tha-na-saha-taka-na-gara-ka-vada-pata-ra

Sources

Only official or open sources are used. Fields with no source are left empty.