राहदानी सम्बन्धी
Service at · District Administration Office, Lalitpur
Closed now · Public holiday: Dashain
- Documents required
- क) तोकिएको ढाँचाको विवरण भरि रितपुर्वक सहितको निवेदन ख) नागरिकतको प्रतिलिपि र नागरिकताको अभिलेख रुजु गरेको नागरिकताको प्रतिलिपि ग) नाबालकको राहदानी लिनुपर्दा नाबालक परिचय पत्रको छायाकपी र रितपुर्वक २ प्रति फोटो सहितको निवेदन ङ) विवाह भै आएका महिलाहरुको हकमा भने पतिको नागरिकताको प्रतिलिपि, विवाह दर्ता प्रमाण पत्र र नागरिकता अन्य जिल्लाबाट भए सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख भिडेको पत्र । च) कर्मचारी परिवारको हकमा माथि उल्लेखि गरिए बाहेक कार्यरत कार्यालयको सिफारिस पत्र छ) च्यातीएको वा भिजे राहदानीको सम्बन्धमा सो च्यातिएको वा भिजेको सक्कल राहदानी समेत पेश गरी कारण सहितको दिनुदिनु पर्ने र राजष्व पनि डबल लाग्नेछ ।
- Fee
- रु.५०००/-राजश्व दस्तुर
- Time taken
- प्रमाण पुराएर फाराम बुझाएको २० देखि २५ दिन सम्ममा
- Counter / room
- Room 2
- Responsible
- कोठा नं.२
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-19) · checked 16 Oct 2026