नाबालक परिचय पत्र
Service at · District Administration Office, Lalitpur
Closed now · Public holiday: Dashain
- Documents required
- क) पासपोर्ट साइजको फोटो टाँस गरी बाबु वा आमाले स्थानीय निकायका प्रमुखको सिफारिस सहितको निवेदन । ख) बाबु र आमाको ना.प्र.प. को प्रतिलिपि,,बाबु र आमाको विवाह दर्ताको प्रतिलिपि, बच्चाको जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि । ग) सनाखत गर्न आउने व्यक्ति सक्कल नागरिकता प्रमाण पत्र सहित आउनुपर्ने ।
- Fee
- निवेदनमा रु.१०/-को टिकट
- Time taken
- प्रमाण पुरा भएकै दिन
- Counter / room
- Room 4
- Responsible
- कोठा नं. ४
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-19) · checked 16 Oct 2026