DigiNepal

शरणार्थी परिचय पत्र

Service at · District Administration Office, Lalitpur

Closed now · Public holiday: Dashain
Documents required
क) शरणार्थी परिचय पत्र नविकरणको लागि दरखास्त ख) म्याद नाघी आउनेका लागि भरपर्दो र मनासिब माफिकको कारण सहित सम्बन्धित क्याम्पसको सिफारिस । ग) एक जिल्लाबाट जारी भएको परिचय पत्र अर्को जिल्लामा नविकरण गर्नु परेमा गृह मन्त्रालयको स्वीकृति पत्र । क) सम्बन्धित व्यक्तिको निवेदन ख) राष्ट्रिय स्तरको पत्रिकामा हराएको सूचना प्रकाशित गरी सो को सक्कल प्रमाण ग) हराएको दरखास्त परेको एरियाको प्रहरी कार्यालयको पत्र घ) शरणार्थी शिविरबाट फोटो समेत प्रमाणित गरेको पत्र ङ) सम्बन्धित व्यक्तिको २ प्रति फोटो । क) सम्बन्धित व्यक्तिको निवेदन ख) शरणार्थी परिचय पत्रको प्रतिलिपि ग) भ्रमणमा जाने मुलुकबाट नातेदारले बोलाएको आमन्त्रण पत्र घ) आमन्त्रण गर्ने व्यक्तिको परिचय खुल्ने प्रमाण पत्र ङ) आमन्त्रण गर्ने व्यक्तिको आर्थिक स्थिति खुल्ने प्रमाण च) नाबालक वा ३५ वर्ष उमेर नपुगेको महिलाको हकमा संरक्षणले दिएको मन्जुरीनामा छ) सम्बन्धित शिविरको सिफारिस पत्र सक्कलै ज) आमन्त्रण गर्ने व्यक्ति र निवेदकको सम्बन्ध खुल्ने कागज पत्र झ) अध्ययनार्थ विदेश जान सम्बन्धित शैक्षिक संस्थाको स्वीकृति पत्र संलग्न गरी विषय र अवधि खुलेको कागज ञ) औषधिउपचारको लागि चिकित्सक वा स्वास्थ्य संस्थाको सिफारिस पत्र ट) आमन्त्रणकर्ताले व्यहोर्ने खर्चको विवरण (बस्ने,खाने,आउने ,जाने ,औषधिउपचार,लगाउने मध्ये सबै वा केही ) ठ) आफ्नै खर्चमा जाने भए आफ्नो हैसियत र जानुपर्ने कारण स्पष्ट खुलाउने ड) Notaray Public बाट प्रमाणित भै आउनु पर्ने वा सम्बन्धित दूतावासले कागजातहरुको प्रमाणिकता पुष्टि गरेको कागज पत्र ।
Fee
निवेदनमा रु.१०/- को टिकट र म्याद नाघेको परिचय पत्र नविकरण गर्नुपर्दा ३ वर्षसम्मको रु.१००/- र सो पछि रु.५००/- का दरले राजश्व दस्तुर निवेदनमा रु.१०/- को टिकट र रु.१००/- राजश्व दस्तुर निवेदनमा रु.१०/- को टिकट
Time taken
निवेदन पेश गरेकै दिन निवेदन पेश गरेकै दिन ने निवेदन पेश गरेकै दिन ने
Counter / room
Room 16 क
Responsible
कोठा नं १६ कोठा नं.१६ कोठा नं.१६
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-19) · checked 16 Oct 2026