सार्वजनिक मामिला समाचार
नीति, संसद र सार्वजनिक संस्थाहरू: DigiNepal मा ताजा पोस्ट, हरेकमा मूल प्रकाशकको लिङ्क।
मेसिन अनुवाद मूल हेर्नुहोस्
शीर्षक र सारांश मेसिनबाट अनुवाद गरिएका हुन्; मूल समाचार प्रकाशककै भाषामा छन्।
- सरुवा भएका कर्मचारीलाई रमाना गर्ने सम्बन्धमा ।
सरुवा भएका कर्मचारीहरूलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिई सोको जानकारी मन्त्रालयलाई उपलब्ध गराउने सम्बन्धमा। — Ministry of Health and Food Safety
सार्वजनिक मामिला · DigiGovNepal · - बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ताव
सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यले बालबालिका सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक अघि बढाएको छ। प्रतिनिधि सभामा विधेयकमाथिको सैद्धान्तिक…
सार्वजनिक मामिला · DigiGovNepal · - बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग
काठमाडौँ, ३१ भदौ । त्रिभुवन विश्वविद्यालयले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नौ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ । विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले…
सार्वजनिक मामिला · DigiGovNepal · - रसुवा भोटेकोशी बाढी-स्वास्थ्य प्रतिकार्य र पूर्व तयारी
रसुवा भोटेकोशी बाढी- स्वास्थ्य प्रतिकार्य र पूर्व तयारी (२०८३/५/३१ गते) — Ministry of Health and Food Safety
सार्वजनिक मामिला · DigiGovNepal · - रसुवा भोटेकोशी बाढी-स्वास्थ्य प्रतिकार्य अपडेट
रसुवा भोटेकोशी बाढी-स्वास्थ्य प्रतिकार्य अपडेट (२०८३/५/३१ गते) — Ministry of Health and Food Safety
सार्वजनिक मामिला · DigiGovNepal · - बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ताव
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यले बालबालिका सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक अघि बढाएको छ। प्रतिनिधि सभामा विधेयकमाथिको…
सार्वजनिक मामिला · DigiGovNepal · - रसुवामा आएको आकस्मिक बाढीमा स्वास्थ्य क्षेत्रको प्रतिक्रिया — Situation Report #22
रसुवामा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को समन्वयमा स्वास्थ्य सेवा, रोग निगरानी, आकस्मिक चिकित्सकीय टोली परिचालन, पोषण, मातृ…
सार्वजनिक मामिला · DigiGovNepal · - प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत तोरुको शिष्टाचार भेटवार्ता
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीज्यूसँग जापानी राजदूत…
सार्वजनिक मामिला · DigiGovNepal · - रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
काठमाडौँ: सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण र प्रभावबारे सूक्ष्म वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय उच्चस्तरीय विज्ञ समिति गठन गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यस विपद्लाई सामान्य…
सार्वजनिक मामिला · DigiGovNepal · - प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनको शिष्टाचार भेटवार्ता
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सो अवसरमा सम्माननीय…
सार्वजनिक मामिला · DigiGovNepal · - आज देशभर बदली, विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । देशभर आज सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भू–भागमा…
सार्वजनिक मामिला · DigiGovNepal · - रसुवा भोटेकोशी बाढी-स्वास्थ्य प्रतिकार्य र पूर्व तयारी
रसुवा भोटेकोशी बाढी-स्वास्थ्य प्रतिकार्य र पूर्व तयारी (२०८३/५/३० गते) — Ministry of Health and Food Safety
सार्वजनिक मामिला · DigiGovNepal · - रसुवा भोटेकोशी बाढी-स्वास्थ्य प्रतिकार्य अपडेट
रसुवा भोटेकोशी बाढी-स्वास्थ्य प्रतिकार्य अपडेट (२०८३/५/३० गते) — Ministry of Health and Food Safety
सार्वजनिक मामिला · DigiGovNepal · - रसुवा भोटेकोशी बाढी - रोगको दैनिक निगरानी
रसुवा भोटेकोशी बाढी पश्चात रोगको दैनिक निगरानी अवस्था (२०८३/५/३० गते) — Ministry of Health and Food Safety
सार्वजनिक मामिला · DigiGovNepal · - रसुवामा आएको आकस्मिक बाढीमा स्वास्थ्य क्षेत्रको प्रतिक्रिया — Situation Report #21
रसुवामा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को समन्वयमा स्वास्थ्य सेवा, रोग निगरानी, आकस्मिक चिकित्सकीय टोली परिचालन, पोषण, मातृ…
सार्वजनिक मामिला · DigiGovNepal · - महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट
भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको अस्थायी संरक्षणका लागि ललितपुरको गोदावरी नगरपालिका–ठेचोमा निर्माण भइरहेको संरक्षण केन्द्र सञ्चालनको तयारी तीव्र पारिएको छ। यसैबीच, विपद् प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहायता…
सार्वजनिक मामिला · DigiGovNepal · - नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान ऐन, २०४८ (नास्ट) कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा सम्बन्धी अवधारणा-पत्र
अवधारणापत्र सम्बन्धी सूचना प्रकाशन मितिः २०८३/०५/३० विधायन ऐन, २०८१ को दफा ४ को उपदफा (४) बमोजिम नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान ऐन,२०४८ (नास्ट) कानूनलाई संशोधन र एकिकरण(प्रतिस्थापन) गर्न बनेको विधेयकको…
सार्वजनिक मामिला · DigiGovNepal · - त्रिशूली–मुग्लिन करिडोर: बाढीले क्षतिग्रस्त १२ झोलुङ्गे पुलको मर्मत असोज २० भित्र सम्पन्न हुने, ३३ वटाको पुनःनिर्माण गरिने
काठमाडौँ — रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–मुग्लिन करिडोरमा क्षतिग्रस्त भएका झोलुङ्गे पुलहरूको मर्मत तथा पुनःनिर्माण कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अगाडि बढाएको छ। स्थानीयको आवतजावतलाई…
सार्वजनिक मामिला · DigiGovNepal · - रसुवा-भोटेकोशी बाढी: प्रभावितको पुनर्स्थापना र पुनर्निर्माणबारे राष्ट्रिय कार्यमञ्चमा वृहत छलफल
काठमाडौं विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्यमञ्च (NPDRR) को आज सम्पन्न बैठकमा रसुवा-भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको तत्काल पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माणका विषयमा वृहत छलफल भएको छ। विपद्पछिको…
सार्वजनिक मामिला · DigiGovNepal · - सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने, सम्बन्धित सबै निकायलाइ मन्त्रालयको परिपत्र
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा…
सार्वजनिक मामिला · DigiGovNepal · - जन्म अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि, २०८३
बालबालिकाको जन्म सम्बन्धी अभिलेख राख्ने कार्यलाई प्रभावकारी, व्यवस्थित एवं सहजीकरण गर्ने उद्देश्यले जन्म अभिलेख व्यवस्थापन प्रणालीको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि। — Ministry of Health and Food…
सार्वजनिक मामिला · DigiGovNepal · - प्रधानमन्त्रीले घोषणा गर्नुभएको मितिभित्रै कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले संघीय संसद्मा सम्बोधनका क्रममा घोषणा गर्नुभएको मितिभित्रै पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । प्रधानमन्त्रीज्यूले…
सार्वजनिक मामिला · DigiGovNepal · - भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता
रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन् । पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका ६०७ विदेशी…
सार्वजनिक मामिला · DigiGovNepal · - शैक्षिक परामर्श सेवा र भाषा परीक्षणका लागि संस्था दर्ता गराउने सम्बन्धी सूचना
— Ministry of Education and Sports
सार्वजनिक मामिला · DigiGovNepal · - भोटेकोशी बाढीः हालसम्म एक हजार ३९५ शव फेला
३० भदौः भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको विवरणअनुसार फेलापरेका…
सार्वजनिक मामिला · DigiGovNepal · - शिक्षामन्त्री पोखरेलद्वारा पूर्वाञ्चल विश्वविद्यालयको अवलोकन
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वाञ्चल विश्वविद्यालयको अवलोकन गर्दै विश्वविद्यालयका पदाधिकारीसँग अन्तक्र्रिया गर्नुभएको छ । मधेस प्रदेशका विभिन्न जिल्लाको भ्रमणका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालयको…
सार्वजनिक मामिला · DigiGovNepal · - कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ । आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न गरी केही सवारीसाधन परीक्षणका…
सार्वजनिक मामिला · DigiGovNepal · - प्रधानमन्त्री राहत कोषमा मौज्दात १४ अर्ब पुग्यो
काठमाडौँ, ३० भदौः प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्मको विवरण अनुसार विभिन्न नौवटा…
सार्वजनिक मामिला · DigiGovNepal · - रसुवामा आएको आकस्मिक बाढीमा स्वास्थ्य क्षेत्रको प्रतिक्रिया — Situation Report #20
रसुवामा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को समन्वयमा स्वास्थ्य सेवा, रोग निगरानी, आकस्मिक चिकित्सकीय टोली परिचालन, पोषण, मातृ…
सार्वजनिक मामिला · DigiGovNepal · - रसुवा भोटेकोशी बाढी-स्वास्थ्य प्रतिकार्य अपडेट
रसुवा भोटेकोशी बाढी-स्वास्थ्य प्रतिकार्य अपडेट (२०८३/५/२९ गते) — Ministry of Health and Food Safety
सार्वजनिक मामिला · DigiGovNepal · - वर्षासँगै नदीको बहाव बढ्न सक्ने, १९ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
काठमाडौं । मंगलबार बिहानसम्म देशका प्रमुख नदी तथा सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै रहेको भए पनि वर्षा जारी रहेकाले जलसतह उल्लेख्य बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोसी, नारायणी,…
सार्वजनिक मामिला · DigiGovNepal · - विकास आयोजनाहरूको सुरक्षाका लागि ऊर्जा मन्त्रालयको ६ बुँदे नयाँ अवधारणा, अनिवार्य बिमादेखि सुरुङमार्गको पुनर्संरचनासम्म
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ । रसुवाको भोटेकोशी नदीमा हालै आएको बाढीले जलविद्युत् आयोजनाहरुमा ठूलो क्षति र सुरक्षा संकट निम्त्याएपछि ऊर्जा…
सार्वजनिक मामिला · DigiGovNepal · - विपद् प्रभावित विशेष संरक्षण आवश्यक भएका बालबालिकाका लागि ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन
राष्ट्रिय बाल अधिकार परिषद्ले विपद्का कारण विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाका लागि ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ। परिषद्का अनुसार विशेष…
सार्वजनिक मामिला · DigiGovNepal · - सेवाकालीन तालिम सम्बन्धी सूचना ।
सेवाकालीन तालिम सम्बन्धी सूचना — Ministry of Education and Sports
सार्वजनिक मामिला · DigiGovNepal · - प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को उपाध्यक्ष मनोनयन गर्न गठित सिफारिस समितिको दरखास्त आह्वानसम्बन्धी सूचना
— Ministry of Education and Sports
सार्वजनिक मामिला · DigiGovNepal · - Risk Management Guidelines For Licensed 'A', 'B' and 'C' class Banks and Financial Institutions, 2026
Risk Management Guidelines For Licensed 'A', 'B' and 'C' class Banks and Financial Institutions, 2026 www.nrb.org.np/contents/uploads/2026/09/Risk-Management-Guidelines-2026.pdf — Office of the Prime Minister and…
सार्वजनिक मामिला · DigiGovNepal · - रसुवागढी नाका अवरुद्ध भएपछि चीनको सीमावर्ती जिल्लाका वैकल्पिक नाकाबाट यात्रुको आवागमन
२०८३ भाद्र १० गते रसुवा जिल्लामा आएको भीषण बाढीका कारण रसुवागढी नाकास्थित अध्यागमन कार्यालयलगायतका संरचनामा क्षति पुगेपछि उक्त नाका हुँदै हुने यात्रु आवागमन प्रभावित भएको छ। सोपश्चात् रसुवागढी नाका हुँदै चीन प्रस्थान…
सार्वजनिक मामिला · DigiGovNepal · - सेवा सहजीकरणका लागि गृह मन्त्रालयको ५ बुँदे परिपत्र
गृह मन्त्रालयले सहजीकरण एवम् प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयहरुलाई पाँच बुँदे परिपत्र जारी गरेको छ । मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई विचौलियामुक्त,…
सार्वजनिक मामिला · DigiGovNepal ·