DigiNepal

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३
Link: www.moljpa.gov.np/public/uploads/राष्ट्रिय%20विधि%20विज्ञान%20प्रयोगशाला%20(स्थापना%20र%20सञ्%E2%80%8Dचालन)%20%20ऐन,%20२०८३-1.pdf

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३.pdf

Open Download
Page 1 of 32: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३.pdf
1 / 32
Page 2 of 32: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३.pdf
2 / 32
Page 3 of 32: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३.pdf
3 / 32
Page 4 of 32: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३.pdf
4 / 32
Page 5 of 32: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३.pdf
5 / 32
Page 6 of 32: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३.pdf
6 / 32
Page 7 of 32: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३.pdf
7 / 32
Page 8 of 32: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३.pdf
8 / 32
Page 9 of 32: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३.pdf
9 / 32
Page 10 of 32: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३.pdf
10 / 32
Page 11 of 32: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३.pdf
11 / 32
Page 12 of 32: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३.pdf
12 / 32
Page 13 of 32: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३.pdf
13 / 32
Page 14 of 32: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३.pdf
14 / 32
Page 15 of 32: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३.pdf
15 / 32
Page 16 of 32: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३.pdf
16 / 32
Page 17 of 32: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३.pdf
17 / 32
Page 18 of 32: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३.pdf
18 / 32
Page 19 of 32: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३.pdf
19 / 32
Page 20 of 32: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३.pdf
20 / 32
Page 21 of 32: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३.pdf
21 / 32
Page 22 of 32: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३.pdf
22 / 32
Page 23 of 32: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३.pdf
23 / 32
Page 24 of 32: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३.pdf
24 / 32
Page 25 of 32: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३.pdf
25 / 32
Page 26 of 32: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३.pdf
26 / 32
Page 27 of 32: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३.pdf
27 / 32
Page 28 of 32: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३.pdf
28 / 32
Page 29 of 32: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३.pdf
29 / 32
Page 30 of 32: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३.pdf
30 / 32

Showing the first 30 of 32 pages. Open the full PDF

Documents 1

  • राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३.pdfPDF · 32 pages · 733 KB
    Download
Text extracted from the PDF: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्‍चालन) ऐन, २०८३.pdf

Machine-extracted for search and accessibility. It may contain errors and is not the official text; the attached document is the authoritative version.

राष्ट्रिय ष्ट्रिधि ष्ट्रिज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) ऐन,
२०८३
प्रमाणीकरण धमधि
२०८३।6।30
सं िि् २०83 सालको ऐन नं. 12
राष्ट्रिय ष्ट्रिधि ष्ट्रिज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन
सम्बन्िमा व्यिस्था गनन बनेको ऐन

प्रस्िािना : िैज्ञाधनक ष्ट्रिधि र पद्धधिको प्रयोगद्वारा प्रमाणको

सङ्कलन िथा सं रक्षण श्रृङखला कायम गर्दै , ष्ट्रिश्लेषण िथा
परीक्षण गरी कसुरको अनुसन्िान िथा न्याय सम्पार्दनमा सहयोग
पुर्याउन र ष्ट्रिधि ष्ट्रिज्ञानसम्बन्िी अध्ययन, अनुसन्िान िथा

परीक्षणलाई प्रभािकारी, गुणस्िरीय, ष्ट्रिश्िसनीय र ष्ट्रिशशष्ट्रिकृि

बनाउन राष्ट्रिय ष्ट्रिधि ष्ट्रिज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन
गनन िाञ्छनीय भएकोले,

सङ्घीय सं सद्ले यो ऐन बनाएको छ।
पररच्छे र्द–१
प्रारशम्भक

१.

सं शक्षप्ि नाम र प्रारम्भ : (१) यस ऐनको नाम “राष्ट्रिय
ष्ट्रिधि ष्ट्रिज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन)
२०८३” रहे को छ।

ऐन,

(२) यो ऐन प्रमाणीकरण भएको धमधिले एकधिसौं

दर्दनर्दे शख प्रारम्भ हुनेछ।

1

२.

पररभाषा : ष्ट्रिषय िा प्रसङ्गले अको अथन नलागेमा यस
ऐनमा,–

(क)

“अर्दालि”
उच्च

भन्नाले

अर्दालि

सिोच्च

िा

शिल्ला

अर्दालि,
अर्दालि

सम्झनुपछन र सो शब्र्दले कुनै खास

ष्ट्रकधसमका मुद्दाको कारबाही र ष्ट्रकनारा
गनन कानूनबमोशिम अधिकारप्राप्ि अन्य
अर्दालि,

न्याष्ट्रयक

धनकाय

अधिकारीलाई समेि िनाउँ छ।
(ख)

“कायनकारी धनर्दे शक” भन्नाले र्दफा २०
बमोशिमको

सम्झनुपछन।
(ग)

कायनकारी

धनर्दे शक

“िोष्ट्रकएको” िा “िोष्ट्रकएबमोशिम” भन्नाले
यस

ऐनअन्िगनि

िोष्ट्रकएको

िा

“धनकाय”

भन्नाले

सम्झनुपछन।
(घ)

िा

अनुसन्िान

गनन

बनेको

धनयममा

कुनै

कसुरको

िोष्ट्रकएबमोशिम

प्रचधलि

कानूनले

अशतियारी प्रर्दान गरे को व्यशि, सं स्था,

धनकाय िा अधिकारी सम्झनुपछन र सो
शब्र्दले

अनुसन्िान

प्रयोिनको

लाधग

नेपाल सरकारद्बारा गदिि आयोग िा
कायनर्दललाई समेि िनाउँ छ।

2

(ङ)

“परीक्षण” भन्नाले कसुरको अनुसन्िान
िथा

न्याय

सम्पार्दनको

धसलधसलामा

िैज्ञाधनक ष्ट्रिधि र पद्धधिको प्रयोगद्वारा
प्रयोगशालाबाट

गररने

रासायधनक,

भौधिक िा िैष्ट्रिक प्रमाणको परीक्षण
िथा ष्ट्रिश्लेषण सम्झनुपछन।
(च)

भन्नाले

“प्रयोगशाला”
बमोशिमको

राष्ट्रिय

प्रयोगशाला सम्झनुपछन।
(छ)

ष्ट्रिधि

३

ष्ट्रिज्ञान

“मन्रालय” भन्नाले नेपाल सरकारको
ष्ट्रिधि

ष्ट्रिज्ञान

सम्बन्िी

मन्रालय सम्झनुपछन।
(ि)

र्दफा

ष्ट्रिषय

हे ने

“ष्ट्रिधि ष्ट्रिज्ञानसँग सम्बशन्िि िस्िु िा
नमुना”

भन्नाले

प्रयोगशालामा

प्राप्ि

परीक्षणको
हुने

लाधग

िैष्ट्रिक

िा

धनिीि िस्िु िा प्रमाण सम्झनुपछन र सो
शब्र्दले कसुरको अनुसन्िान िा न्याय

सम्पार्दनको धसलधसलामा कुनै धनकाय,
अर्दालि िा अनुसन्िानको प्रयोिनको

लाधग नेपाल सरकारद्वारा गदिि आयोग
िा कायनर्दलले परीक्षण गनन पिाएको कुनै

धलखि, मालसामान, भौधिक िस्िु िा
धिशिटल

िथा

ष्ट्रिद्युिीय

सामग्री

िा

अनुसन्िानसँग सम्बशन्िि पररक्षणयोग्य
िस्िु िा नमुनालाई समेि िनाउँ छ।

3

(झ)

“ष्ट्रिशेषज्ञ”

भन्नाले

ष्ट्रिधि

ष्ट्रिज्ञान िा

ष्ट्रिज्ञानसँग सम्बशन्िि ष्ट्रिषयमा कम्िीमा
स्नािकोत्तर उपाधि हाधसल गरी िाधलम

िा अनुभिबाट सम्बशन्िि ष्ट्रििामा ष्ट्रिशेष
ज्ञानप्राप्ि व्यशि सम्झनुपछन।
(ञ)

“सञ्चालक सधमधि” भन्नाले र्दफा ६
बमोशिमको

सम्झनुपछन।

सञ्चालक

सधमधि

पररच्छे र्द–२

प्रयोगशालाको स्थापना िथा काम, किनव्य र अधिकार
३.

प्रयोगशालाको स्थापना : (१) िैज्ञाधनक ष्ट्रिधि र पद्धधिको
प्रयोगद्वारा प्रमाणको सङ्कलन िथा सं रक्षण श्रृङखला
कायम गर्दै , ष्ट्रिश्लेषण िथा परीक्षण गरी कसुरको

अनुसन्िान िथा न्याय सम्पार्दनमा सहयोग पुर्याउन र
ष्ट्रिधि

ष्ट्रिज्ञानसम्बन्िी

परीक्षणलाई

प्रभािकारी,

अध्ययन,

अनुसन्िान

गुणस्िरीय,

ष्ट्रिश्िसनीय

िथा

र

ष्ट्रिशशिीकृि बनाउने प्रयोिनको लाधग राष्ट्रिय ष्ट्रिधि ष्ट्रिज्ञान
प्रयोगशालाको स्थापना गररएको छ।

(२) प्रयोगशालाको मुतय कायानलय कािमािौं

उपत्यकामा रहनेछ र सबै प्रर्दे शमा प्रयोगशालाको शाखा
कायानलय स्थापना गररनेछ।

(३) प्रयोगशालालाई अङ्ग्रेिी भाषामा नेशनल

फरे शन्सक

साईन्स

ल्यािोरे टरी

(एन.एफ.एस.एल.) भधननेछ।
4

र

सं क्षेपमा

४.

प्रयोगशाला स्िशाधसि र सङ्गदिि सं स्था हुने : (१)
प्रयोगशाला एक अष्ट्रिशच्छन्न उत्तराधिकारिाला स्िशाधसि

र सङ्गदिि सं स्था हुनेछ र यसले कानूनी व्यशित्ि प्राप्ि
गनेछ।

(२) प्रयोगशालाले कानूनी व्यशिको है धसयिले

प्रचधलि कानूनबमोशिम अधिकारको प्रयोग, किनव्यको
पालना र र्दाष्ट्रयत्ि धनिानह गनेछ।
५.

प्रयोगशालाको काम, किनव्य र अधिकार : यस ऐनमा
अन्यर उल्लेख भएको अधिररि प्रयोगशालाको काम,
किनव्य र अधिकार र्दे हायबमोशिम हुनेछ :–
(क)

कसुरको

अनुसन्िान

िथा

न्याय

सम्पार्दनको क्रममा आिश्यक पने ष्ट्रिधि

ष्ट्रिज्ञानसँग सम्बशन्िि िस्िु िा नमुनाको
परीक्षण गरी प्रधििेर्दन दर्दने,
(ख)

प्रयोगशालाबाट गररएको परीक्षण िथा

ष्ट्रिश्लेषणका सम्बन्िमा अर्दालि िा कुनै
धनकायबाट राय िा ष्ट्रििरण माग भएमा
धलशखि

राय

िा

ष्ट्रििरण

उपलब्ि

ष्ट्रिधि

ष्ट्रिज्ञानको

क्षेरमा

अध्ययन,

गराउने,
(ग)

अनुसन्िान, परीक्षण िथा ष्ट्रिश्लेषण गने,

5

(घ)

ष्ट्रिधि

ष्ट्रिज्ञानसँग

आिश्यक
दर्दने,

(ङ)

सम्बशन्िि

िाधलम

िथा

ष्ट्रिषयमा

प्रशशक्षण

अनुसन्िान िा न्याय सम्पार्दनका क्रममा
मानि

शरीरसँग

सम्बशन्िि

नमुना,

िनस्पधि िथा िन्यिन्िुको आखेटोपहार

लगायिका ष्ट्रिधि ष्ट्रिज्ञानसँग सम्बशन्िि

िस्िु िा नमुनाको परीक्षणको लाधग
प्रयोगशालालाई

सन्र्दभन

प्रयोगशाला

भौधिक

पूिानिार

(रे फरे न्स ल्यािोरे टरी) को रूपमा ष्ट्रिकास
गने,
(च)

प्रयोगशालाको

ष्ट्रिकासको लाधग नेपाल सरकार, प्रर्दे श

सरकार, स्थानीय िह िथा धनिीक्षेरसँग
सहकायन िथा समन्िय गने,
(छ)

प्रयोगशालामा परीक्षणको लाधग प्राप्ि

नमुनाको सुरक्षा िथा व्यिस्थापन गने र
प्रयोगशाला

सम्बन्िी

कागिाि

िथा

परीक्षण प्रधििेर्दनको अधभलेख सुरशक्षि
िथा व्यिशस्थि रूपमा रातने, र
(ि)

ष्ट्रिधि ष्ट्रिज्ञान सम्बन्िी नीधि धनमानण गनन
नेपाल सरकारलाई आिश्यक सुझाि
दर्दने।

6

पररच्छे र्द–३

सञ्चालक सधमधिको गिन िथा काम, किनव्य र अधिकार
६.

सञ्चालक सधमधि : (१) प्रयोगशालाको ष्ट्रिकास र
ष्ट्रिस्िारको लाधग नीधि धनिानरण गनन िथा प्रयोगशालाको
कामकारबाहीलाई

व्यिशस्थि

बनाउने

सम्बन्िमा

आिश्यक धनर्दे शन दर्दन र्दे हाय बमोशिमको एक सञ्चालक
सधमधि रहनेछ :–

(क)

सशचि, मन्रालय

(ख)

सहसशचि,

नेपाल

सरकारको
न्याय

-अध्यक्ष

कानून,

िथा

सं सर्दीय

माधमला मन्रालय
(ग)

प्रचधलि कानूनबमोशिम
मान्यिाप्राप्ि

ष्ट्रिश्िष्ट्रिद्यालयबाट ष्ट्रिधि
ष्ट्रिज्ञानसँग

सम्बशन्िि

उत्तीणन गरी

कम्िीमा

ष्ट्रिषयमा स्नािक िह
र्दश

अनुभि

िषनको

भएको

कायन
िा

स्नािकोत्तर िह उत्तीणन
गरी

िषनको

कम्िीमा
कायन

पाँच

अनुभि

भएको िा ष्ट्रिद्यािाररधि
7

-सर्दस्य

उपाधि

हाधसल

कम्िीमा
कायन

गरी

िीन

िषनको

अनुभि

ष्ट्रिज्ञ

भएको

व्यशिहरू

मध्येबाट फरक-फरक
ष्ट्रििाबाट

प्रधिधनधित्ि

हुनेगरी

मन्रालयले

कम्िीमा

र्दुई

मनोनयन

गरे का
िना

मष्ट्रहलासष्ट्रहि चार िना
(घ)

-सर्दस्य

प्रचधलि कानूनबमोशिम
मान्यिाप्राप्ि

ष्ट्रिश्िष्ट्रिद्यालयबाट ष्ट्रिधि
ष्ट्रिज्ञान

रसायन

शचष्ट्रकत्सा,

ष्ट्रिज्ञान,

िीि

ष्ट्रिज्ञान, भौधिक ष्ट्रिज्ञान
िा

ष्ट्रिधि

ष्ट्रिज्ञानसँग

सम्बशन्िि

ष्ट्रिधभन्न

ष्ट्रिषयका

सहप्राध्यापकमध्येबाट
मन्रालयले
फरक

ष्ट्रििा

-सर्दस्य

फरक-

समेष्ट्रटने

गरी मनोनयन गरे का
कम्िीमा
(ङ)

र्दुई

िना

मष्ट्रहला सष्ट्रहि चार िना
कायनकारी धनर्दे शक
8

-सर्दस्य–सशचि

(२) उपर्दफा (१) को खण्ि (ग) र (घ)

बमोशिमका

सर्दस्यहरूको

मनोनयन

गर्दान

धसद्धान्िका आिारमा गनुन पनेछ।

समािेशी

(३) उपर्दफा (१) को खण्ि (ग) र (घ)

बमोशिमको मनोनीि सर्दस्यको पर्दािधि चार िषनको हुनेछ

र धनिको पर्द कुनै कारणले ररि भएमा सो पर्दमा सोही
समूहबाट अको व्यशिलाई मनोनयन गररनेछ।

(४) उपर्दफा (३) मा िुनसुकै कुरा लेशखएको

भए िापधन मनोनीि सर्दस्यको कायनसम्पार्दन सन्िोषिनक

नर्दे शखएमा मन्रालयले त्यस्िो सर्दस्यलार्न िुनसुकै बखि
पर्दबाट हटाउन सक्नेछ।

िर त्यसरी पर्दबाट हटाउनुअशघ धनिलार्न सफार् पेस

गने मनाधसब मौका दर्दनु पनेछ।
७.

सञ्चालक सधमधिको बैिक र धनणनय : (१) सञ्चालक
सधमधिको बैिक प्रत्येक िीन मष्ट्रहनामा कम्िीमा एक

पटक बस्नेछ र आिश्यकिाअनुसार िुनसुकै समयमा पधन
बस्न सक्नेछ।
(२)

सञ्चालक

सधमधिको

बैिक

अध्यक्षले

िोकेको धमधि, समय र स्थानमा बस्नेछ।
(३) सर्दस्य-सशचिले सञ्चालक सधमधिको बैिक

बस्नुभन्र्दा कम्िीमा अठ्चाधलस घण्टा अगािै बैिकमा
छलफल हुने ष्ट्रिषय सष्ट्रहिको सूचना सर्दस्यलाई उपलब्ि
गराउनु पनेछ।

9

(४) उपर्दफा (३) मा िुनसुकै कुरा लेशखएको

भए िापधन आकशस्मक रूपमा सञ्चालक सधमधिको बैिक
बस्नुपने अिस्थामा ित्काल सूचना दर्दई बैिक बस्न बािा
पुगेको माधननेछैन।

(५) सञ्चालक सधमधिको बैिकको अध्यक्षिा

अध्यक्षले

गनेछ र धनिको अनुपशस्थधिमा उपशस्थि

सर्दस्यहरू मध्ये ज्येष्ठ सर्दस्यले बैिकको अध्यक्षिा
गनेछ।

(6) सञ्चालक सधमधिको बैिकमा कुल सर्दस्य

सङ्तयाको एकाउन्न प्रधिशि सर्दस्य उपशस्थि भएमा
बैिकको लाधग गणपूरक सङ्तया पुगेको माधननेछ।

(७) सञ्चालक सधमधिको बैिकमा बहुमिको

राय मान्य हुनछ
े र मि बराबर भएमा बैिकको अध्यक्षिा
गने व्यशिले धनणानयक मि दर्दनेछ।

िर आमशन्रि व्यशिलाई मिर्दान गने अधिकार

हुनेछैन।

(८) बैिकको धनणनय छु ट्टै पुशस्िकामा अधभलेख

गररनेछ र त्यस्िो धनणनय पुशस्िकामा बैिकको अध्यक्षिा
गने व्यशि र उपशस्थि सर्दस्यले र्दस्िखि गनुन पनेछ।

(९) सञ्चालक सधमधिले आिश्यकिाअनुसार

ष्ट्रिधिष्ट्रिज्ञानसँग सम्बशन्िि कुनै ष्ट्रिषय ष्ट्रिज्ञलाई बैिकमा
आमन्रण गनन सक्नेछ।

(१०) सञ्चालक सधमधिको बैिकमा छलफल

गररने ष्ट्रिषयमा कुनै सर्दस्य िथा आमशन्रि व्यशिको
स्िाथन बाशझने अिस्था भएमा त्यस्िो सर्दस्यले धलशखि
10

रूपमा घोषणा गरी सो ष्ट्रिषयको छलफल िथा धनणनय
प्रष्ट्रक्रयाबाट अलग रहनु पनेछ।

(११) सधमधिको बैिक भौधिक रूपमा बस्न

सम्भि नभएमा प्रष्ट्रिधिको प्रयोग गरी ष्ट्रिद्युिीय (भच ुनअल)
माध्यमबाट बस्न सक्नेछ।

(१२) सञ्चालक सधमधिको बैिक सम्बन्िी अन्य

कायनष्ट्रिधि सो सधमधि आफैँले धनिानरण गरे बमोशिम हुनेछ।
८.

सञ्चालक सधमधिको काम, किनव्य र अधिकार : यस
ऐनमा

अन्यर

उल्लेख

(क)

प्रयोगशालाको नीधि, मापर्दण्ि, योिना,

सधमधिको काम, किनव्य र

भएको

अधिकार

हुनेछ :–

(ख)

अधिररि

सञ्चालक

र्दे हायबमोशिम

िाष्ट्रष नक बिेट िथा कायनक्रम स्िीकृि
गने,

प्रत्येक िीन मष्ट्रहनामा प्रयोगशालाबाट
सम्पार्दन भएका कामको प्रगधि समीक्षा

र मूल्याङ्कन गरी आिश्यक धनर्दे शन
दर्दने,
(ग)

ष्ट्रिधि ष्ट्रिज्ञानसम्बन्िी नमुना सं कलन,
परीक्षण,

ष्ट्रिश्लेषण

कायम

गने

अनुसन्िानमा

िथा

एकरूपिा

र

सम्बन्िमा

अध्ययन,
गुणस्िर
मानक

(स्याण्ििन अपरे ष्ट्रटङ प्रोधसिर) ििुनमा
गरी लागु गने,

11

(घ)

प्रयोगशालाको लाधग िनशशि लगायि

(ङ)

ष्ट्रिधि

आिश्यक स्रोि सािनको व्यिस्था गने,
ष्ट्रिज्ञानसँग

अध्ययन,

सम्बशन्िि

अनुसन्िान

िथा

ष्ट्रिषयमा
निीन

प्रष्ट्रिधिको ष्ट्रिकास, प्रबिन िथा प्रयोग
सम्बन्िी स्िर्दे शी अनुसन्िानकिान िथा
ष्ट्रिश्िष्ट्रिद्यालयसँग

आिश्यक

सहकायन

प्रयोगशालाको

कमनचारीको

क्षमिा

गने,
(च)

ष्ट्रिकाससम्बन्िी कायनक्रम सञ्चालन गने
िा गराउने,

(छ)

प्रयोगशालाको

काम

कारबाहीको

सम्बन्िमा सम्बशन्िि धनकायका बीचमा
समन्िय िथा सहकायन गने, र

(ि)

नेपाल सरकारको सहमधि धलई ष्ट्रिधि
ष्ट्रिज्ञानसँग

सम्बशन्िि

मान्यिाप्राप्ि

आधिकाररक अन्िरानष्ट्रिय सङ्घ सं स्थासँग
अध्ययन,

हस्िान्िरण,

अनुसन्िान,

क्षमिा

प्राष्ट्रिधिक सहकायन गने।

ष्ट्रिकास

प्रष्ट्रिधि
िथा

पररच्छे र्द–४

परीक्षण सम्बन्िी व्यिस्था
९.

परीक्षण

गनुनपने

:

(१)

प्रयोगशालाले

अर्दालिको

आर्दे शबमोशिम िा कुनै धनकायबाट िैज्ञाधनक परीक्षणको
12

लाधग प्राप्ि हुन आएका ष्ट्रिधि ष्ट्रिज्ञानसँग सम्बशन्िि िस्िु
िा नमुनाको परीक्षण गनुन पनेछ।

(२) उपर्दफा (१) बमोशिम अर्दालि िा कुनै

धनकायले प्रयोगशालामा परीक्षणको लाधग ष्ट्रिधि ष्ट्रिज्ञानसँग

सम्बशन्िि िस्िु िा नमुना परीक्षण गनन पिाउँ र्दा त्यस्िो

िस्िु िा नमुनाको प्रकृधि, मारा िा अन्य ष्ट्रििरण
प्रयोगशालाले धनिानरण गरे बमोशिम पिाउनु पनेछ।
(३)

उपर्दफा

(1)

बमोशिम

प्राप्ि

ष्ट्रिधि

गनन

निहररएमा

ष्ट्रिज्ञानसँग सम्बशन्िि िस्िु िा सोको नमुना उपर्दफा
(२)बमोशिम

नभई

परीक्षण

योग्य

प्रयोगशालाले सोको कारण खोली बढीमा साि दर्दनधभर
सम्बशन्िि धनकायमा ष्ट्रफिान पिाउनु पनेछ।

(४) उपर्दफा (१) बमोशिम सङ्कलन गररएको

नमुना प्रयोगशालाले परीक्षण गर्दान स्िरीकृि परीक्षण ष्ट्रिधि
अनुसार गनुन पनेछ।
(५)

उपर्दफा

(४)

बमोशिम

परीक्षण

गर्दान

प्रयोगशालाले परीक्षणको िैज्ञाधनक आिार िथा प्राप्ि हुन
आएको नधििा उल्लेख गरी सोको प्रधििेर्दन र ष्ट्रफिान

पिाउन सष्ट्रकने सङ्कधलि नमुना िोष्ट्रकएको समयधभर
सम्बशन्िि अर्दालि िा धनकायमा ष्ट्रफिान पिाउनु पनेछ।
अन्य

(६) उपर्दफा (५) बमोशिमको प्रधििेर्दन िथा

ष्ट्रििरण

प्रयोगशालाले

प्रचधलि

कानूनबमोशिम

अधिकारप्राप्ि अधिकारीलाई दर्दनुपने अिस्थामा बाहे क
गोप्य रातनु पनेछ।

13

(७) यस र्दफाबमोशिम परीक्षण भएका िस्िु िा

नमुनाको परीक्षणसम्बन्िी प्रधििेर्दन र ष्ट्रििरणको अधभलेख
धिशिटल रूपमा समेि रातनु पनेछ।

(८) प्रयोगशालाले यस र्दफा बमोशिमको परीक्षण

गर्दान प्रयोगशाला व्यिस्थापन प्रणाली अिलम्बन गनेछ।
१०.

धिएनए (िीअक्सीरार्िो न्युशक्लक एधसि) परीक्षण गने :

(१) अर्दालि िा कुनै धनकायबाट धिएनए परीक्षणको लाधग
लेखी आएमा त्यस्िो अर्दालि िा धनकायले पिाएको नमुना
र आिश्यक भएमा धनिानररि प्रष्ट्रक्रयाअनुसार प्रयोगशालाले

सम्बशन्िि व्यशिबाट आिश्यक नमुना सङ्कलन गरी
परीक्षण गनन सक्नेछ।
(२)

प्रयोगशालाले

उपर्दफा

िैज्ञाधनक

(१)

बमोशिम

रूपमा

परीक्षण

प्रमाणीकरण

गर्दान

भएका,

न्याष्ट्रयक ग्राह्यिा लगायि अन्िरानष्ट्रिय मान्यिाप्राप्ि प्रचधलि
ष्ट्रिधि र प्रष्ट्रिधिको प्रयोग गनुन पनेछ।

(३) धिएनएको नमुना सङ्कलन, भण्िारण,

ढु िानी, परीक्षण िथा अधभलेखीकरणको सम्पूणन प्रष्ट्रक्रया
स्िरीकृि मापर्दण्िअनुसार गनुन पनेछ।
१1.

पुनः परीक्षण गननसक्ने : (१) कुनै नमुनाको पुनः परीक्षण
गनन अर्दालिबाट लेखी आएमा प्रयोगशालाले त्यस्िो
नमुनाको पुनः परीक्षण गरी प्रधििेर्दन दर्दनु पनेछ।

(२) उपर्दफा (१) बमोशिम पुनः परीक्षणको

लाधग कायनकारी धनर्दे शकले आिश्यकिाअनुसार ष्ट्रिशेषज्ञको
टोली गिन गनन सक्नेछ।
14

१2.

नमुना सुरशक्षि रातनुपने : (१) प्रयोगशालाले र्दफा ९
बमोशिम सङ्कधलि नमुनाको गुणस्िरमा ह्रास नआउने

गरी परीक्षण कायन समाप्ि नभएसम्म सुरशक्षि रातनु
पनेछ।

(२) उपर्दफा (१) मा िुनसुकै कुरा लेशखएको

भए िापधन परीक्षण पश्चाि परीक्षण प्रधििेर्दनसाथ ष्ट्रफिान
पिाउन नसष्ट्रकने ष्ट्रकधसमका धभसेरा, रगि लगायिका

िैष्ट्रिक नमुना सुरशक्षि रातनु पनेछ र धनिानररि अिधिपधछ
प्रयोगशालाले

त्यस्िो

व्यिस्थापन गनुन पनेछ।
१3.

नमुनाको

उशचि

िररकाले

शुल्क धलनसक्ने : (१) प्रयोगशालाले ष्ट्रिधि ष्ट्रिज्ञानसँग
सम्बशन्िि िस्िु िा नमुनाको िैज्ञाधनक परीक्षण बापि
शुल्क धलन सक्नेछ।

(२) उपर्दफा (१) मा िुनसुकै कुरा लेशखएको

भए िापधन नेपाल सरकार िार्दी भएका मुद्दासँग सम्बशन्िि
िस्िु िा नमुनाको परीक्षण गनन लेखी आएमा प्रयोगशालाले
धनःशुल्क परीक्षण गनुन पनेछ।

(३) यस र्दफामा अन्यर िुनसुकै कुरा लेशखएको

भए िापधन आधथनक रूपमा ष्ट्रिपन्न व्यशिले ष्ट्रिपन्निाको
प्रमाण सष्ट्रहि धनःशुल्क परीक्षणको लाधग अनुरोि गरे मा

ष्ट्रिधि ष्ट्रिज्ञानसँग सम्बशन्िि बस्िु िा नमुनाको धनःशुल्क
रूपमा परीक्षण गररनेछ।

स्पिीकरण : यस र्दफाको प्रयोिनको लाधग "आधथनक

रूपमा ष्ट्रिपन्न व्यशि" भन्नाले प्रचधलि कानूनबमोशिम
15

ष्ट्रिपन्न पररचयपर प्राप्ि गरे को िा सम्बशन्िि स्थानीय
िहले आधथनक रूपमा ष्ट्रिपन्न भनी दर्दएको धसफाररस िा
प्रमाण पेश गरे को व्यशि सम्झनुपछन।
१4.

ष्ट्रिशेषज्ञको राय उपलब्ि गराउनसक्ने : (१) र्दफा ९
बमोशिम परीक्षण गररएका िस्िु िा नमुनाको परीक्षण

प्रधििेर्दनको सम्बन्िमा अर्दालि िा धनकायबाट कुनै

ष्ट्रिशेषज्ञको राय माग भई आएमा प्रयोगशालाले ष्ट्रिशेषज्ञको
राय उपलब्ि गराउन सक्नेछ।

(2) अर्दालिको आर्दे शबमोशिम

बयान िा

बकपरको लाधग उपशस्थि हुने ष्ट्रिशेषज्ञलाई सञ्चालक
सधमधिले धनिानरण गरे बमोशिमको सुष्ट्रििा प्रयोगशालाले
उपलब्ि गराउनेछ।
१5.

अन्य

प्रयोगशालाबाट

प्रयोगशालामा

परीक्षणको

परीक्षण
लाधग

गराउनसक्ने

प्राप्ि

भएका

:

ष्ट्रिधि

ष्ट्रिज्ञानसँग सम्बशन्िि िस्िु िा नमुनाको परीक्षण गने

धसलधसलामा कुनै ष्ट्रिशेषज्ञ िा प्रष्ट्रिधि ित्काल उपलब्ि

नभएमा िा अन्य कुनै कारणले त्यस्िो िस्िु िा नमुना
अन्य स्िर्दे शी िा ष्ट्रिर्दे शी प्रयोगशालासँग सम्पकन राखी

परीक्षण गनुनपने अिस्था र्दे शखएमा सञ्चालक सधमधिको
स्िीकृधि धलई प्रयोगशाला आफैंले त्यस्िो िस्िुको स्िर्दे शी
िा ष्ट्रिर्दे शी मान्यिाप्राप्ि प्रयोगशालाबाट परीक्षण गराउन
सक्नेछ।

16

पररच्छे र्द-५

धिएनए िाटा बैङ्क
१६.

धिएनए िाटा बैङ्कको स्थापना िथा सञ्चालन : (१)
प्रयोगशालाले धिएनए प्रोफार्लहरूको व्यिशस्थि धिशिटल

अधभलेख रातन धिएनए िाटा बैङ्कको स्थापना िथा
सञ्चालन गनेछ।

(२) बेपत्ता िथा पष्ट्रहचान नखुलेको व्यशिको

पष्ट्रहचानको लाधग प्रचधलि कानूनबमोशिम अधिकारप्राप्ि
धनकायबाट माग भई आएमा उि प्रयोिनका लाधग
प्रयोगशालाले धिएनए िाटा बैङ्क अन्िगनि पाररिाररक
धिएनए िाटाबेस सम्बन्िी कायन गनन सक्नेछ।

(३) धिएनए िाटा बैङ्कमा अन्य प्रयोगशालाबाट

प्राप्ि हुने धिएनए प्रोफार्ल िाटालाई समेि िोष्ट्रकएको
ढाँचामा सङ्कलन गरी अधभलेख रातन सष्ट्रकनेछ।
१७.

धिएनए िाटा बैङ्कको प्रयोग : (१) कसुरको अनुसन्िान

िथा न्याय सम्पार्दन एिं बेपत्ता िथा पष्ट्रहचान नखुलेको

व्यशिको पष्ट्रहचानको लाधग धिएनए िाटा बैङ्कको प्रयोग
गनन सष्ट्रकनेछ।

िर प्रयोगशालाले व्यशिगि गोपनीयिा सुधनशश्चि

गरी िनसाशङ्तयक धिएनए िथ्याङ्कीय ष्ट्रिश्लेषण िथा

अनुसन्िानको लाधग धिएनए प्रोफार्ल िाटा प्रयोग गनन
सक्नेछ।

(२)

कसुरको

अनुसन्िान

िा

अधभयोिनको

प्रयोिनकोलाधग शंष्ट्रकि ब्यशिको धिएनए प्रोफार्ल िथा
17

ष्ट्रिश्लेषण नधििा अर्दालिको अनुमधि धलई माग गरे मा

प्रयोगशालाले धिएनए िाटा बैङ्कबाट त्यस्िो शशङ्कि
ब्यशिको

धिएनए

प्रोफार्ल

उपलब्ि गराउनु पनेछ।

िथा

ष्ट्रिश्लेषण

नधििा

(३) धिएनए परीक्षणका लाधग नमुना सङ्कलन

गर्दान मन्िुरी गररएको प्रयोिन बाहे क अन्य प्रयोिनका
लाधग धिएनए िाटा प्रयोग गनन पार्नेछैन।

िर अर्दालिबाट कसूरर्दार िहर भएको ब्यशिको

धिएनए प्रोफार्ल धिएनए िाटा बैङ्कमा समािेश गनन
त्यस्िो व्यशिको सहमधि आिश्यकिा पने छै न।

(४) कुनै मुद्दाको अनुसन्िान गर्दान िा न्याष्ट्रयक

कारबाही िा फैसला कायान्ियनको धसलधसलामा प्रमाणको

लाधग धिएनए िाटा बैङ्कमा रहे को कुनै व्यशिको धिएनए
प्रोफार्लको ष्ट्रििरण ष्ट्रिर्दे शी मुल ुकले माग गरे मा त्यस्िो
मुल ुकलाई पारस्पररक कानूनी सहायिासम्बन्िी प्रचधलि
कानून बमोशिमको प्रकृया पूरा गरी दर्दन सष्ट्रकनेछ।
१८.

धिएनए प्रोफार्ल हटाउनुपने : (१) अधभयोग लागेको

व्यशिले अर्दालिबाट सफार् पाई मुद्दाको अशन्िम ष्ट्रकनारा
भएको

एक

िषन पधछ

प्रयोगशालाले

(२)

बेपत्ता

िा

धिएनए

िाटा

बैङ्कबाट उि व्यशिको धिएनए प्रोफार्ल हटाउनु
पनेछ।

भएको

पष्ट्रहचान

नखुलेको

व्यशिको पष्ट्रहचानको लाधग धिएनए िाटा बैङ्कमा सुरशक्षि

धिएनए प्रोफार्ल त्यस्िो व्यशिको पष्ट्रहचान खुलेको िा

18

फेला परे को एक बषनधभर धनिको धिएनए प्रोफार्ल धिएनए
िाटा बैङ्कबाट हटाउनु पनेछ।
१९.

िाटा बैङ्कको गोपनीयिा : (१) प्रयोगशालाले धिएनए
िाटा बैङ्कका धिएनए प्रोफार्लको गोप्य र सुरशक्षि
अधभलेख रातने व्यिस्था गनेछ।
धिएनए

(२) धिएनए िाटा बैङ्कमा समािेश भएको
प्रोफार्ल

िथा

ष्ट्रिश्लेषण

नधििा

प्रचधलि

कानूनबमोशिम अधिकारप्राप्ि अधिकारी िा धनकायलाई
मार उपलब्ि गराउनु पनेछ।
पररच्छे र्द–६

कायनकारी धनर्दे शक र कमनचारी सम्बन्िी व्यिस्था
२०.

कायनकारी धनर्दे शक : (१) प्रयोगशालाको प्रशासकीय
प्रमुखको रूपमा काम गनन एक िना कायनकारी धनर्दे शक
रहनेछ।
सधमधिले

(2)

उपर्दफा

धसफाररस

(3)

गरे का

बमोशिमको

व्यशिमध्येबाट

धसफाररस

नेपाल

सरकारले उपयुि िहर्याएको एक िनालाई कायनकारी
धनर्दे शकको पर्दमा धनयुि गनेछ।

(3) कायनकारी धनर्दे शकको पर्दमा धनयुशिको

लाधग धसफाररस गनन लोक सेिा आयोगको अध्यक्ष िा
धनिले िोकेको सर्दस्यको अध्यक्षिामा मन्रालयको सशचि

र मन्रालयले िोकेको ष्ट्रिधि ष्ट्रिज्ञानसँग सम्बशन्िि क्षेरको

19

एकिना ष्ट्रिज्ञ रहे को िीन सर्दस्यीय धसफाररस सधमधि गिन
हुनेछ।

(4) धसफाररस सधमधिले कायन प्रारम्भ गरे को

धमधिले एक मष्ट्रहनाधभर र्दफा 21 बमोशिमको योग्यिा

पूरा भएका व्यशिमध्येबाट खुला प्रधिस्पिानको माध्यमबाट

छनौट गरी कायनकारी धनर्दे शकको पर्दमा धनयुशिको लाधग
िीन िनासम्मको नाम धसफाररस गनुन पनेछ। त्यसरी नाम

धसफाररस गर्दान अिलम्बन गने कायन प्रष्ट्रक्रया र छनौटको
ष्ट्रिधि धसफाररस सधमधि आफैँले धनिानरण गरे बमोशिम
हुनेछ।

(5) उपर्दफा (२) बमोशिम धनयुि कायनकारी

धनर्दे शकको पर्दािधि चार िषनको हुनेछ र धनि अको एक
पटकको लाधग पुनः धनयुि हुन सक्नेछ।

(6) उपर्दफा (5) मा िुनसुकै कुरा लेशखएको

भए िापधन र्दे हायको कुनै अिस्था भएमा

कायनकारी

धनर्दे शकलाई नेपाल सरकारले] कायनकाल समाप्ि हुन ु
अगािै पर्दबाट हटाउन सक्नेछ :(क)

प्रयोगशालालाई हाधन-नोक्सानी
हुने कुनै काम गरे मा,

(ख)

आफ्नो पर्दको पर्दीय शिम्मेिारी
पूरा नगरे मा,

(ग)

यस ऐन िा प्रयोगशालाको ष्ट्रहि
ष्ट्रिपरीिको कायन गरे मा, िा

20

(घ)

धनिको

कायनसम्पार्दन

सन्िोषिनक नरहे मा िा धनिमा
कायनक्षमिाको अभाि भएमा।
(7)

उपर्दफा

(6)

बमोशिम

कायनकारी

धनर्दे शकलाई पर्दबाट हटाउनुअशघ धनिलाई सफार् पेस
गने मनाधसि मौका दर्दनु पनेछ।

(8) कायनकारी धनर्दे शकको पाररश्रधमक, सुष्ट्रििा

िथा सेिाको सिन नेपाल सरकारले धनिानरण गरे बमोशिम
हुनेछ।
2१.

कायनकारी धनर्दे शकको योग्यिा : कायनकारी धनर्दे शकको

पर्दमा धनयुि हुन र्दे हायबमोशिमको योग्यिा भएको हुन ु
पनेछ :-

(क)

नेपाली नागररक,

(ख)

प्रचधलि कानूनबमोशिम मान्यिा प्राप्ि
ष्ट्रिश्िष्ट्रिद्यालयबाट

ष्ट्रिधि

ष्ट्रिज्ञान

शचष्ट्रकत्सा, रसायन ष्ट्रिज्ञान, िीि ष्ट्रिज्ञान,

भौधिक ष्ट्रिज्ञान िा ष्ट्रिधि ष्ट्रिज्ञान ष्ट्रिषयमा

स्नािकोत्तर उपाधि हाधसल गरे को र
ष्ट्रिधि

क्षेरमा

ष्ट्रिज्ञानसँग

कम्िीमा

अनुभि भएको,
(ग)

भ्रिाचार,

सम्बशन्िि
र्दश

िबरिस्िी

िषनको

करणी,

ष्ट्रिधभन्न

कायन

मानि

बेचधबखन िथा ओसारपसार, लागू औषि

धबक्री ष्ट्रििरण िा ओसारपसार, सम्पशत्त
21

शुद्धीकरण,

राहर्दानी

र्दुरूपयोग,

अपहरण, िािीय िथा अन्य सामाशिक

छु िाछु ि र भेर्दभाि सम्बन्िी कसुर िा
नैधिक पिन र्दे शखने अन्य फौिर्दारी
कसुरमा अर्दालिबाट सिाय नपाएको,
(घ)

सािी िषन ननाघेको,

(ङ)

प्रचधलि

कानूनबमोशिम

सािनिधनक

पर्दमा धनयुशि िा मनोनयनका लाधग
अयोग्य नभएको,

(च)

ष्ट्रिर्दे शको
नधलएको

नदर्दएको, र
स्पिीकरण
प्रयोिनको

स्थायी
र

आिासीय

सोको

:

लाधग

यस

लाधग

"स्थायी

अनुमधि

आिेर्दन

पररच्छे र्दको
आिासीय

अनुमधि" भन्नाले ष्ट्रिर्दे शी मुल ुकले कुनै

सिन िोकी िा निोकी सो मुल ुकमा

स्थायी रूपले बसोबास गनन पाउने गरी
नेपाली नागररकलाई उपलब्ि गराएको

िार्भरधसटी र्धमग्रेन्ट धभसा (िी.भी.),
परमानेन्ट रे शििेन्ट धभसा (पी.आर.) िा
ग्रीन कािन सम्झनुपछन र सो शब्र्दले

नेपाली नागररकलाई ष्ट्रिर्दे शमा स्थायी
रूपमा बसोबास गनन दर्दर्एको िुनसुकै

नामको स्थायी आिासीय अनुमधिलाई
समेि िनाउँ छ।

22

(छ)
२२.

कायनकारी

उच्च नैधिक…
0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    Related updates

    All updates