विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३
Link: www.moljpa.gov.np/public/uploads/विपद्सम्बन्धी%20केही%20नेपाल%20ऐनलाई%20संशोधन%20गर्ने%20अध्यादेश,%20२०८३-1.pdf










Documents 1
- विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३.pdfPDF · 10 pages · 378 KBDownload
Text extracted from the PDF: विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३.pdf
Machine-extracted for search and accessibility. It may contain errors and is not the official text; the attached document is the authoritative version.
विपद्
सम्बन्धीकेहीनेपालऐनलाईसं शोधनगने
अध्यादे श, २०८३
प्रमाणीकरणमममि:
2083।०6।23
सं िि्२०८३सालकोअध्यादे शनं.09
विपद्सम्बन्धीकेहीनेपालऐनलाईसं शोधनगननबनेको
अध्यादे श
प्रस्िािना : विपद् व्यिस्थापनसम्बन्धी कायनलाई व्यिस्स्थि गनन
केही नेपाल ऐनलाई ित्काल सं शोधन गनन िाञ्छनीय भएको र
हालसङ्
घीयसं सद्कोअमधिेशननभएकोले,
नेपालको सं विधानको धारा ११४ को उपधारा (१)
बमोस्िम मस्न्िपररषद्को मसफाररसमा राष्ट्रपमिबाट यो अध्यादे श
िारीभएकोछ।
१.
सं स्िप्
ि नाम र प्रारम्भ : (१) यस अध्यादे शको नाम
"विपद्
सम्बन्धी केही नेपाल ऐनलाई सं शोधन गने
अध्यादे श, २०८३"रहे कोछ।
(२)योअध्यादे शिुरुन्िप्रारम्भहुनेछ।
२.
विपद्िोस्िमन्यूनीकरणिथाव्यिस्थापनऐन,२०७४
मा सं शोधन : विपद् िोस्िम न्यूनीकरण िथा
व्यिस्थापनऐन,२०७४को,1
(१)
दफा १६ को उपदफा (२) पमछ उपदफा
(२क)थवपएकोछ:"(२क)
विपद्पश्
चाि्
िमिग्रस्ि
सािनिमनक पूिानधार, आिास िथा अत्यािश्यक
सेिा पुनःस्थापना िा पुनमननमानण गनन आिश्यक
पने ढु ङ्
गा, मगट्टी, बालुिा, माटो िा अन्य मनमानण
सामग्री स्िल्लामभि उपलब्ध भएमा, प्रचमलि
कानूनबमोस्िम प्राविमधक िथा िािािरणीय
दृविले उपयुक्त स्रोि र आिश्यक पररमाण
यवकन गरी स्िल्ला विपद् िोस्िम न्यूनीकरण
िथा व्यिस्थापन समममिले सम्बस्न्धि स्थानीय
िह िा मनकायलाई त्यस्िो सामग्री उपलब्ध
गराउन िा सोको सङ्कलन, उत्िनन, ढुिानी
िथा उपयोगका लामग आिश्यक अनुममि ददन
िा सहिीकरण गनन मनदे शन ददन सक्नेछ र
त्यसरी ददएको मनदे शन सम्बस्न्धि स्थानीय िह
िा मनकायले प्राथममकिाका साथ कायान्ियन
गनुनपनेछ।"
(२)
दफा २४ को उपदफा (४) को िण्ड (ग)
पमछदे हायकोिण्ड(ग१)थवपएकोछ:-
"(ग१) दफा१६कोउपदफा(२क)
बमोस्िम
ददइएको
मनदे शन
सम्बस्न्धि स्थानीय िह िा
मनकायलेकायान्ियननगरे मा,"
2
(३) दफा३४पमछदे हायकोदफा३४क.थवपएको
छ :-
"३४क. मृत्युको घोषणा गननसक्ने :
प्रचमलि
कानूनमा
िुनसुकै
(१)
कुरा
लेस्िएको भए िापमन विपद्
मा परी
बेपत्ताभएकाव्यस्क्तकोमृत्युकोघोषणा
कायनकारीसमममिकोमसफाररसमानेपाल
सरकारलेगननसक्नेछ।
(२) उपदफा (१) बमोस्िम
कायनकारी समममिले मसफाररस गनुनअस्घ
बेपत्तानेपालीनागररककोहकमा बेपत्ता
व्यस्क्तकोस्थायीठे गानारहे कोस्थानीय
िहबाट भएको मसफाररसको आधारमा
सम्बस्न्धि स्िल्ला विपद् िोस्िम
न्यूनीकरण िथा व्यिस्थापन समममिको
मनणनय सवहि प्रामधकरणमा प्राप्ि सूची
उपर िथा बेपत्ता विदे शी नागररकको
हकमा सम्बस्न्धि मुल ुकको नेपाल
स्स्थि मनयोग िा नेपाल हे नेगरी
िोवकएको
मनयोगबाट
प्रामधकरणमा
प्राप्ि सूची उपर बेपत्ता व्यस्क्त िीविि
रहे को िा फेला परे को भए मनि िा
एकाघरको पररिारले दाबी पेश गनन
साि ददनको समय ददई रावष्ट्रयस्िरको
3
दै मनक पमिकामा सूचना प्रकाशन
गनेछ।
(३) उपदफा (२) बमोस्िम
प्रकास्शि सूचीमा उस्ल्लस्िि व्यस्क्त
मध्ये कुनै व्यस्क्त िीविि रहे को िा
फेला परे को भनी उपदफा (२)
बमोस्िमको सूचनाको समयािमधमभि
कसैले दािी िा विरोध गरे मा त्यस्िो
व्यस्क्त िीविि रहे को यवकन गरी
सूचीबाट मनिको नाम हटाई बेपत्ता
व्यस्क्तको माि मृत्यु घोषणा गनन
कायनकारीसमममिलेमसफाररसगनेछ।
(४) उपदफा (१) बमोस्िम
मृत्युको घोषणा भएका व्यस्क्तको
वििरण
प्रामधकरणले
आफ्नो
िेबसाइटमाप्रकाशनगनुनपनेछ।
(५) उपदफा (१) बमोस्िम
नेपालसरकारले मृत्युकोघोषणागरे का
व्यस्क्तका
हकमा
प्रचमलि
कानूनबमोस्िममृत्युकोन्यावयकघोषणा
गरररहनुपनेछैन।
(६) उपदफा (१) बमोस्िम
मृि घोवषि भइसकेको व्यस्क्त िीविि
रूपमा फकी आएमा मृत्युको घोषणा
4
बदर गनन मनि िा मनिको पररिारको
सदस्यले मनिेदन ददएमा िााँचबुझ गरी
नेपाल
सरकारले
उपदफा
(१)
बमोस्िमको मृत्युको घोषणा बदर
गनेछ।
िर ,
(१)
मृि घोवषि व्यस्क्तको
कानून
बमोस्िमको
प्रमिकूल
असर
अमधकारमा
पनेछैन।
(२)
कुनै
मृि घोवषि व्यस्क्तको
पररिारले
पाएको
राहि िथा िमिपूमिनमा
कुनैअसरपनेछैन।
(३)
मृि घोवषि व्यस्क्तको
पत्नीले त्यस्िो घोषणा
पमछ
अको
वििाह
गरे को रहे छ भने मृि
घोवषि
व्यस्क्तसाँगको
स्थावपि
हुन
िैिावहक सम्बन्ध पुन:
सक्नेछैन।"
5
(४)
दफा ३९ को उपदफा (२) को िण्ड (ि)
पमछदे हायकोिण्ड(ि१)थवपएकोछ :"(ि१) विपद्बाट
व्यस्क्तको
बेपत्ता
हुने
पररिारलाई
उपलब्ध गराउनुपने न्यूनिम
राहिसम्बन्धी,"
३.
रावष्ट्रय पररचयपि िथा पञ्
िीकरण ऐन, २०७६ मा
सं शोधन : रावष्ट्रय पररचयपि िथा पञ्
िीकरण ऐन,
२०७६को,(१)
दफा१८कोिण्ड(ि)पमछदे हायकािण्ड
(ि१) र(ि२)थवपएकाछन्:-
"(ि१) िण्ड (ि) बमोस्िम सूचना
गनेव्यस्क्तनभएकोअिस्थामा
प्रचमलि कानून बमोस्िमको
सं रिक िा माथिरले िा
त्यस्िो सं रिक िा माथिर
नभएमास्थानीयिहकोप्रमुि
िा अध्यि िा सम्बस्न्धि
िडाकोिडाअध्यिले,
(ि२) विपद्बाट मृत्यु िा बेपत्ता
भएको विदे शी नागररकको
हकमा नेपालस्स्थि सम्बस्न्धि
ु को कूटनीमिक मनयोग
मुलक
6
िा नेपाल हे नेगरी िोवकएको
सो
मुल ुकको
मनयोगले, "
(२)
कूटनीमिक
दफा १९ को उपदफा (३) पमछ दे हायको
उपदफा(३क)थवपएकोछ:-
"(३क) उपदफा (३) मा िुनसुकै
कुरालेस्िएकोभएिापमनविपद्कोकारणमृत्यु
भएको िा विपद् िोस्िम न्यूनीकरण िथा
व्यिस्थापन ऐन, २०७४ को दफा ३४क.
बमोस्िम मृि घोषणा भएको व्यस्क्तको हकमा
मृत्युदिानगदानविलम्बशुल्कलाग्नेछैन।"
(३) दफा२९पमछदे हायकोदफा२९क.थवपएको
छ:-
"२९क.विपद्
बाटबेपत्ताव्यस्क्तकोघटनादिान
सम्बन्धी विशेष व्यिस्था :
(१)
विपद्बाट बेपत्ता भएको व्यस्क्तको
हकमा
विपद्सम्बन्धी
प्रचमलि
कानूनबमोस्िम मृत्युको घोषणा भएपमछ
दफा१८कोउपदफा(१)कोिण्ड
(ि) िा (ि१) बमोस्िमको व्यस्क्तले
मृिकको स्थायी ठे गाना िा अस्थायी
बसोबास
7
रहे को
स्थानीय
िहको
पस्ञ्
िकामधकारीको
कायानलयमा
दे हायका कागिािसवहि मृत्यु दिानको
लामगसूचनाददनसक्नेछ:(क)
सूचना गने व्यस्क्तको
नागररकिाको
प्रमाणपिको प्रमिमलवप,
र
(ि)
विपद्सम्बन्धी प्रचमलि
कानूनबमोस्िम नेपाल
सरकारले
मृत्युको
वििरणमा
नाम
घोषणा
गरे को
समािेश
भएको
मनस्सा।
(२) विपद्बाट मृत्यु भएको
िा प्रचमलि कानूनबमोस्िम मृत्युको
घोषणा भएको विदे शी नागररकको
हकमादफा१८कोउपदफा(१)को
िण्ड (ि२) बमोस्िमको सूचकले
सम्बस्न्धि मुल ुकको मनयोग रहे को
स्थानीय िहमा िा नेपालमा मनयोग
नरहे का मुल ुकको नागररकको हकमा
विभाग
रहे को
पस्ञ्
िकामधकारीको
8
स्थानीय
िहको
कायानलयमा
दे हायका कागिािसवहि मृत्यु दिानको
लामग मसफाररससवहि सूचना ददन
सक्नेछ:-
(क) मृिकको राहदानी िा
प्रिेशाज्ञा,र
(ि) विपद्सम्बन्धी
प्रचमलि
कानूनबमोस्िम
नेपाल
सरकारले
मृत्युको
घोषणा
गरे को
वििरणमा
नामसमािेशभएको
मनस्सा।
(३)उपदफा(२)कोिण्ड
(क)मािुनसुकैकुरालेस्िएकोभए
िापमन बेपत्ता व्यस्क्तको राहदानी िा
प्रिेशाज्ञा पेस गनन नसक्ने अिस्था
भएमा
सम्बस्न्धि
मुल ुकको
सरकारबाट िारी भएको पवहचान
िुल्ने आमधकाररककागिािपेसगनुन
पनेछ।
9
(४) उपदफा (१) िा (२)
बमोस्िम
सूचना
प्राप्ि
भएमा
सम्बस्न्धि स्थानीय पस्ञ्
िकामधकारीले
िोवकएबमोस्िम मृत्यु दिान गरी
प्रमाणपिददनेछ।”
10Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updates
डिजिटल अधिकार र डेटा सुरक्षाबारे कानून मन्त्रालयमा युवाहरूसँग अन्तरक्रिया
२०८३ असोज २० (2026 October 6) कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आज Youth Advocates for Digital Rights Cohort 2026 का सहभागीहरूसँग डिजिटल अधिकार, डेटा सुरक्षा, साइबर…
2 images
कानूनमन्त्री र मलेसियाली कार्यवाहक राजदूतबीच शिष्टाचार भेटवार्ता
२०८३ असोज १५ (2026 October 1) माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री सोविता गौतमज्यूसँग नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत Mr. Mohd Firdaus bin Azman ले बिहीबार…
2 images
कानून मन्त्रालयको आयोजनामा पूर्वाधार मन्त्रालय, उद्योग मन्त्रालय तथा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूसॅग छलफल सम्पन्न
२०८३ असोज १४ (2026 September 30) कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको आयोजनामा पूर्वाधार मन्त्रालय, उद्योग मन्त्रालय तथा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूसॅग…
3 images
मुलुकी देवानी संहिताको प्रभावकारी कार्यान्वयन र सन्दर्भ सामग्री तयारी, अनुसन्धान तथा सहकार्यका लागि कानून मन्त्रालय, JICA प्रतिनिधि र जापानी कानूनविद् बिच छलफल
मिति २०८३/०६/०५ गते कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा Japan International Cooperation Agency (JICA)का प्रतिनिधि, जापानी कानूनविद् तथा प्राध्यापकहरूसँग मुलुकी देवानी…
2 images
कानून मन्त्रालयद्वारा अन्य मन्त्रालयका कानून महाशाखा प्रमुखहरूसँग तेस्रो बैठक सम्पन्न
२०८३ असोज ०५ (2026 September 21) कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा घोषणा गरिएको ‘कानून सुधार तथा कानून निर्माण वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा सङ्घीय संसदलाई आवश्यक…
3 imagesमानव अधिकार पुरस्कारको लागि प्राप्त सिफारिसमा पुरस्कार प्रदान गर्न नहुने कारण भए उजुरी दिने सम्बन्धी सूचना
(सूचना प्रकाशन मिति : २०८३/०६/०५) यस मन्त्रालयको मिति २०८१/०४/३१ र पुनः प्रकाशित मिति २०८१/०५/२२ को मानव अधिकार पुरस्कारको सिफारिसको लागि दरखास्त आह्वान गरिएको सूचनाबमोजिम तोकिएको…

Comments 0
No comments yet. Start a respectful conversation.