नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान अध्यादेश, २०८३
नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान अध्यादेश, २०८३
Link: www.moljpa.gov.np/public/uploads/नेपाल%20विज्ञान,%20प्रविधि%20तथा%20नवप्रवर्तन%20प्रज्ञा-प्रतिष्%E2%80%8Dठान%20अध्यादेश,%20२०८३-1.pdf






























Showing the first 30 of 54 pages. Open the full PDF
Documents 1
- नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान अध्यादेश, २०८३.pdfPDF · 54 pages · 1.2 MBDownload
Text extracted from the PDF: नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान अध्यादेश, २०८३.pdf
Machine-extracted for search and accessibility. It may contain errors and is not the official text; the attached document is the authoritative version.
नेपाल विज्ञान, प्रविधि तथा निप्रिततन प्रज्ञा-प्रधतष्ठान अध्यादे श,
२०८३
प्रमाणीकरण धमधत :
२०८३।०६।३०
सं ित् २०८३ सालको अध्यादे श नं. 13
नेपाल विज्ञान, प्रविधि तथा निप्रिततन प्रज्ञा-प्रधतष्ठान सम्बन्िमा
व्यिस्था गनत बनेको अध्यादे श
प्रस्तािना : विज्ञान, प्रविधि तथा निप्रिततनलाई आधथतक विकास र
सामाजिक
रूपान्तरणको
माध्यमका
रूपमा
अजगकार
गरी
अनुसन्िान, विकास तथा निप्रिततनको प्रिितनका लाधग सक्षम तथा
अधिकार सम्पन्न राजष्िय धनकायका रूपमा नेपाल विज्ञान, प्रविधि
तथा निप्रिततन प्रज्ञा-प्रधतष्ठानको स्थापना र सञ्चालन गनत तत्काल
िाञ्छनीय भएको र हाल सघीय सं सद्को अधििेशन नभएकोले,
नेपालको सं वििानको िारा ११४ को उपिारा (१)
बमोजिम मजन्िपररषद्को धसफाररसमा राष्ट्रपधतबाट यो अध्यादे श
िारी भएको छ।
पररच्छे द-१
प्रारजम्भक
१.
सं जक्षप्त नाम र प्रारम्भ : (१) यस अध्यादे शको नाम
"नेपाल विज्ञान, प्रविधि तथा निप्रिततन प्रज्ञा-प्रधतष्ठान
अध्यादे श, २०८३" रहे को छ।
(२) यो अध्यादे श तुरुन्त प्रारम्भ हुनेछ।
1
२.
पररभाषा : विषय िा प्रसगले अको अथत नलागेमा यस
अध्यादे शमा,(क)
"अध्यक्ष" भन्नाले दफा १८ बमोजिमको
(ख)
"आबद्ध युिा" भन्नाले दफा 11 को
अध्यक्ष सम्झनुपछत।
उपदफा (१) को खण्ड (ङ) बमोजिमको
युिा सम्झनुपछत।
(ग)
"उपाध्यक्ष"
भन्नाले
दफा
(घ)
"कायतकारी पररषद्" भन्नाले दफा १५
बमोजिमका उपाध्यक्ष सम्झनुपछत।
२०
बमोजिम गठन भएको प्रज्ञा-प्रधतष्ठानको
कायतकारी पररषद् सम्झनुपछत।
(ङ)
"केन्र" भन्नाले दफा २७ बमोजिमको
ब्रे न
गेन
तथा
आिारभूत
िैज्ञाधनक
अनुसन्िान केन्र र दफा ३० बमोजिमको
व्यािहाररक
विज्ञान
अनुसन्िान
निप्रिततन केन्र सम्झनुपछत।
तथा
(च)
"कोष" भन्नाले दफा ३२ बमोजिमको
(छ)
"तोवकएको"
प्रज्ञा-प्रधतष्ठानको कोष सम्झनुपछत।
िा
"तोवकएबमोजिम"
भन्नाले यस अध्यादे श अन्तगत बनेको
धनयममा तोवकएको िा तोवकएबमोजिम
सम्झनुपछत।
2
(ि)
“निप्रिततन” भन्नाले नयााँ िा विद्यमान
ज्ञान, सोच, विधि, प्रविधि, उत्पादन, सेिा
िा प्रवियालाई सुिाररएको रूपमा सृिना,
विकास,
प्रयोग
आधथतक,
िा
सामाजिक,
रूपान्तरण
िातािरणीय
गरी
िा
साितिधनक वहतका लाधग उपयोगी मूल्य
िा पररणाम सृिना गने प्रविया िा
त्यसबाट प्राप्त उपलजधि सम्झनुपछत।
(झ)
“प्रविधि-प्रिीण” भन्नाले दफा ११ को
उपदफा (१) को खण्ड (घ) बमोजिमको
व्यजि सम्झनुपछत।
(ञ)
"प्रज्ञा-प्रधतष्ठान"
दफा
३
बमोजिम स्थापना भएको नेपाल विज्ञान,
प्रविधि
तथा
सम्झनुपछत।
(ट)
भन्नाले
निप्रिततन
प्रज्ञा-प्रधतष्ठान
"प्राज्ञ" भन्नाले दफा ११ को उपदफा
(१) बमोजिमको प्राज्ञ सभाका सदस्य
सम्झनुपछत।
(ठ)
"प्राज्ञ सभा" भन्नाले दफा ८ बमोजिमको
(ड)
"मन्िालय" भन्नाले विज्ञान, प्रविधि तथा
प्राज्ञ सभा सम्झनुपछत।
निप्रिततनसम्बन्िी
विषय
हे ने
सरकारको मन्िालय सम्झनुपछत।
(ढ)
नेपाल
"सभापधत" भन्नाले प्राज्ञ सभाको सभापधत
सम्झनुपछत।
3
पररच्छे द-२
प्रज्ञा-प्रधतष्ठानको स्थापना तथा काम, कततव्य र अधिकार
३.
प्रज्ञा-प्रधतष्ठानको स्थापना : (१) नेपालमा विज्ञान तथा
प्रविधिको विकास, अध्ययन, अनुसन्िान तथा निप्रिततनको
क्षेिमा काम गनत नेपाल विज्ञान, प्रविधि तथा निप्रिततन
प्रज्ञा-प्रधतष्ठान रहनेछ।
(२)
प्रज्ञा-प्रधतष्ठानलाई
अरेिीमा
“नेपाल
केन्रीय
कायातलय
एकेडेमी अफ साइन्स, टे क्नोलोिी एण्ड इनोभेसन” र
छोटकरीमा "नास्टी" भधननेछ।
(३)
प्रज्ञा-प्रधतष्ठानको
काठमाडौं उपत्यकामा रहनेछ।
(४) प्रज्ञा-प्रधतष्ठानले प्राज्ञ सभाको स्िीकृधतमा
आिश्यकताअनुसार
सक्नेछ।
४.
शाखा
कायातलय
स्थापना
गनत
प्रज्ञा-प्रधतष्ठान स्िशाधसत सं स्था हुने : (१) प्रज्ञा-प्रधतष्ठान
िैज्ञाधनक उत्कृष्टताको केन्रको रूपमा स्थावपत एक
अविजच्छन्न उत्तराधिकारिाला स्िशाधसत र सगठठत
सं स्था हुनेछ।
(२) प्रज्ञा-प्रधतष्ठानले कानूनी व्यजिको है धसयतले
प्रचधलत कानूनबमोजिम अधिकारको प्रयोग, कततव्यको
पालना र दावयत्ि धनिातह गनेछ।
स्ितन्ि
(३) प्रज्ञा-प्रधतष्ठानले आफ्नो िैज्ञाधनक धनष्कषत,
िैज्ञाधनक
राय, प्रधतिेदन
र
अन्य
प्राजज्ञक
वियाकलापको सम्पादन, प्रकाशन र साितिधनकीकरण
4
गदात पूणत प्राजज्ञक स्िायत्तता उपभोग गनेछ र यसमा कुनै
पधन धनकायले हस्तक्षेप गनत पाउनेछैन।
५.
प्रज्ञा-प्रधतष्ठानको काम, कततव्य र अधिकार : प्रज्ञाप्रधतष्ठानको काम, कततव्य र अधिकार दे हायबमोजिम
हुनेछ :-
(क)
िैज्ञाधनक अन्िेषण, अनुसन्िान,
परीक्षण, प्रयोग र निप्रिततन
सम्बन्िी
आधिकाररक
कायतमा
राजष्िय
िैज्ञाधनक
धनकायको रूपमा काम गने,
(ख)
विज्ञान,
प्रविधि
तथा
िैज्ञाधनक
अन्िेषण
तथा
ज्ञानलाई
उपयुि
प्रविधि
निप्रिततनका क्षेिमा आिारभूत
अनुसन्िान गने, गराउने र सो
विकासमा उपयोग गने,
(ग)
स्िदे शी, परम्परागत, स्थानीय
तथा सीपमा आिाररत ज्ञान,
सीप,
प्रविधि
तथा
पद्धधतको
अन्िेषण, अनुसन्िान, सं रक्षण,
विकास,
आिश्यक
आिुधनकीकरण, अनुकूलन तथा
प्रिितन गने,
(घ)
विज्ञान,
प्रविधि
तथा
निप्रिततनका क्षेिमा अनुसन्िान,
5
प्रविधि
विकास
तथा
निप्रिततनको लाधग उद्योग तथा
व्यािसावयक सं स्थासाँग सहकायत
गने,
(ङ)
विज्ञान,
निप्रिततनसाँग
प्रविधि
वियाकलापबाट
तथा
सम्बजन्ित
सृजित
निप्रिततनको
प्रचधलत
कानूनबमोजिम
लाभको
बााँडफााँड गरी व्यािसावयकरण
गने,
(च)
राजष्िय
प्राथधमकताका
क्षेि,
राजष्िय सुरक्षा र साितिधनक
वहतका लाधग सरोकारिालाको
समन्ियमा
रणनीधतक
कृधिम
(आवटतवफधसयल
तथा
बौवद्धकता
इन्टे धलिेन्स)
लगायत
फ्रजन्टयर
प्रविधिको
विज्ञान,
प्रविधि
तथा
अनुसन्िान र विकास गने,
(छ)
निप्रिततनका
प्रधतभाशाली
अनुसन्िानकतात
क्षेिमा
िैज्ञाधनक,
तथा
निप्रिततकको पवहचान, क्षमता
विकास तथा प्रोत्साहन गने र
6
छाििृजत्त, विद्वतिृजत्त तथा अन्य
अिसर उपलधि गराउने,
(ि)
सृिनशील विचार, आविष्कार
तथा निीन प्रविधिको विकास,
परीक्षण, प्रदशतन, विस्तार तथा
व्यिसायीकरणलाई प्रिितन गनत
स्थानीयस्तर
(रासरुट)
अनुसन्िान
तथा
विज्ञान,
प्रविधि
अध्ययन,
अनुसन्िान
मा
निप्रिततन, प्रविधि अनुकूलन र
काम गने,
(झ)
निप्रिततनसम्बन्िी
विकासका
तथा
विषयमा
तथा
प्रमाणमा आिाररत िैज्ञाधनक र
नीधतगत
राजष्िय
परामशत
प्रविधि
गने
तथा
पूि तदृवि,
धलुवप्रन्ट, विज्ञान श्िेतपि तथा
अन्य नीधतगत दस्तािेि तयारी
तथा प्रकाशन गनत मन्िालयलाई
पृष्ठपोषण ठदने,
(ञ)
विपद्, महामारी, िातािरणीय
च ुनौती िा समस्या तथा अन्य
आकजस्मक अिस्थामा राज्यलाई
िैज्ञाधनक सहयोग, समन्िय तथा
विशेषज्ञ
गराउने,
7
परामशत
उपलधि
(ट)
विज्ञान,
प्रविधि
निप्रिततनसम्बन्िी
अन्तरविया,
आदानप्रदान,
विज्ञान
तथा
गोष्ठी,
िैज्ञाधनक
प्रकाशन
लोकवप्रयता
तथा
कायतिम
सञ्चालन गने, िैज्ञाधनक तथा
प्राविधिक उपलजधिको सम्मान,
सं रक्षण र अधभलेखीकरण गने,
(ठ)
राजष्िय
िैज्ञाधनक
तथा
तथा
धनकाय,
अन्तरातजष्िय
प्राविधिक
विश्िविद्यालय,
अनुसन्िान सं स्था, उद्योग तथा
अन्य
सं स्थासाँग
सहकायत,
प्रविधि
र
अनुसन्िान
साझेदारी, सम्झौता तथा ज्ञान,
पररयोिनाको
सञ्चालन गने,
(ड)
राजष्िय
स्रोतबाट
विकास
तथा
अनुदान,
तथा
अन्तरातजष्िय
सहयोग,
पररयोिना तथा अन्य स्रोत प्राप्त
गरी
प्रचधलत
कानूनबमोजिम
नेपाल
सरकारले
पररचालन गने, गराउने, र
(ढ)
प्रज्ञा-प्रधतष्ठानको
तोकेका
र
उद्देश्यसाँग
सम्बजन्ित विज्ञान, प्रविधि तथा
8
निप्रिततनसम्बन्िी
अन्य
आिश्यक कायत गने, गराउने।
पररच्छे द-३
सगठनात्मक स्िरूप तथा पदाधिकारी
६.
७.
प्रज्ञा-प्रधतष्ठानको
सगठन
:
प्रज्ञा-प्रधतष्ठानको
सगठनात्मक स्िरूप दे हायबमोजिम हुनेछ :-
पदाधिकारी
:
(क)
प्राज्ञ सभा,
(ख)
कायतकारी पररषद्,
(ग)
ब्रे न गेन तथा आिारभूत विज्ञान
(घ)
व्यािहाररक विज्ञान अनुसन्िान
(ङ)
तोवकएका अन्य धनकायहरू।
अनुसन्िान केन्र,
तथा निप्रिततन केन्र, र
प्रज्ञा-प्रधतष्ठानमा
पदाधिकारी रहनेछन् :-
दे हाय
बमोजिमका
(क)
सभापधत,
(ख)
अध्यक्ष,
(ग)
उपाध्यक्ष, र
(घ)
तोवकएका अन्य पदाधिकारी।
9
पररच्छे द-४
प्राज्ञ सभाको गठन तथा सदस्य
८.
प्राज्ञ सभाको गठन : (१) प्रज्ञा-प्रधतष्ठानको सिोच्च
धनकायको रूपमा एक प्राज्ञ सभा रहनेछ।
(२) प्राज्ञ सभाको गठन दे हायबमोजिम हुनेछ :(क)
मन्िी, विज्ञान, प्रविधि
तथा निप्रिततन
मन्िालय
- सभापधत
(ख)
अध्यक्ष
- उपसभापधत
(ग)
उपाध्यक्ष दुई
िना
(घ)
- सदस्य
विश्िविद्यालयका
उप-कुलपधत
मध्येबाट मन्िालयले
मनोनयन गरे को
तीन िना
- सदस्य
(ङ)
सजचि, मन्िालय
- सदस्य
(च)
सजचि, अथत मन्िालय - सदस्य
(छ)
दफा ११ बमोजिमका
प्राज्ञ सदस्य
(ि)
- सदस्य
उपाध्यक्ष,
विश्िविद्यालय अनुदान
10
आयोग
(झ)
- सदस्य
कायतकारी धनदे शक,
विज्ञान, प्रविधि तथा
निप्रिततन केन्र
(ञ)
- सदस्य
विज्ञान, प्रविधि तथा
निप्रिततन पररषद्का
विज्ञ सदस्य मध्येबाट
मन्िालयले मनोनीत
गरे को दुई िना
(ट)
- सदस्य
उद्योग िाजणज्य क्षेिका
केन्रीय सगठनका अध्यक्ष
मध्येबाट मन्िालयले
मनोनयन गरे को दुई
िना
- सदस्य
(3) उपदफा (२) को खण्ड (घ), (ञ) र (ट)
बमोजिम मनोनयन गदात समािेशी धसद्धान्तका आिारमा
गनुत पनेछ।
(4) सभापधतले
तोकेको उपाध्यक्षले प्राज्ञ
सभाको सदस्य-सजचिको रूपमा समेत काम गनेछ।
९.
प्राज्ञ सभाको बैठक (१) प्राज्ञ सभाको बैठक सामान्यतया
िषतको दुई पटक बस्नेछ।
तर आिश्यक परे मा दुई पटकभन्दा बढी पधन
बैठक बोलाउन सवकनेछ।
11
(२) प्राज्ञ सभाको सभापधतले बैठकको अध्यक्षता
गनेछ र धनिको अनुपजस्थधतमा उपसभापधतले र सभापधत
तथा उपसभापधत दुिैको अनुपजस्थधतमा सभापधतले तोकेको
प्राज्ञ सभाको सदस्यले प्राज्ञ सभाको बैठकको अध्यक्षता
गनेछ।
(३)
सम्बजन्ित
प्राज्ञ-सभाको
िैज्ञाधनक
सभापधतले
धनष्कषत,
प्राज्ञ
प्राजज्ञक
सभासाँग
विचार
र
अनुसन्िानको प्रवियाबाहे क अन्य विषयमा धनरीक्षण गनत
िा धनदे शन ठदन सक्नेछ।
(४) प्राज्ञ सभाको सम्पूणत सदस्य स्याको
पचास प्रधतशतभन्दा बढी सदस्य उपजस्थत भएमा बैठकको
लाधग गणपूरक स्या पुगेको माधननेछ।
तर गणपूरक स्याको अभािमा बैठक स्थधगत
भई पुनः बोलाइएको बैठकमा प्राज्ञ सभाको सम्पूणत सदस्य
स्याको एक धतहाई सदस्य उपजस्थत भएमा गणपूरक
स्या पुगेको माधननेछ।
(५) प्राज्ञ सभाको अध्यक्षता गने व्यजि र प्राज्ञ
सभाको सदस्य-सजचिले प्राज्ञ सभाको बैठकको धनणतय
प्रमाजणत गनेछ।
(६) प्राज्ञ सभाको धनणतय उपजस्थत सदस्यको
बहुमतबाट हुनेछ र मत बराबर भएमा अध्यक्षता गने
व्यजिले धनणातयक मत ठदनेछ।
(७) प्राज्ञ सभाको बैठकमा आफ्नो िा आफ्नो
नातेदारको वहत िा स्िाथत िोधडएको विषय भए त्यस्तो
12
विषयको छलफल र धनणतय प्रवियामा सहभागी हुन
पाइनेछैन।
(८) प्राज्ञ सभाको बैठकको अन्य कायतविधि प्राज्ञ
सभा आफैँले धनिातरण गरे बमोजिम हुनेछ।
१०.
प्राज्ञ सभाको काम, कततव्य र अधिकार : प्राज्ञ सभाको
काम, कततव्य र अधिकार दे हायबमोजिम हुनेछ :(क)
प्रज्ञा-प्रधतष्ठानलाई
(ख)
प्रज्ञा-प्रधतष्ठानको नीधत धनिातरण
(ग)
प्रज्ञा-प्रधतष्ठानको
बावषतक
(घ)
प्रज्ञा-प्रधतष्ठानको
दीघतकालीन
गने,
मागतदशतन
गने,
कायतिम र बिेट स्िीकृत गने,
रणनीधत तथा योिना स्िीकृत
गने,
(ङ)
आिश्यकताअनुसार
सधमधत
(च)
प्रज्ञा-प्रधतष्ठानमा मनोधनत प्राज्ञ
(छ)
धनदे शक
गठन गने,
सदस्यको अनुमोदन गने,
र
लेखापरीक्षक
धनयुजिको अनुमोदन गने,
13
(ि)
िावषतक प्रधतिेदन र लेखापरीक्षण
प्रधतिेदनमाधथ
छलफल
गरी
अध्यादे शमा
उल्लेख
भए
आिश्यक धनदे शन ठदने,
(झ)
बाहे कका
प्रज्ञा-प्रधतष्ठानको
केन्र
अन्य
सगठनात्मक सं रचना, शाखा,
स्थापना,
र
हे रफेर
िा
खारे िी
प्रविधि
प्रिीण
स्िीकृत गने,
(ञ)
प्राज्ञ
तथा
सदस्यले
आचरण,
धनकायको
पालना
नैधतकता
गनुतपने
सम्बन्िी
आचारसं वहता धनिातरण गने,
११.
(ट)
नेपाल सरकारले तोकेका अन्य
(ठ)
प्राज्ञ
कायत गने, गराउने, र
सभाले
धनिातरण
अन्य काम गने।
गरे का
प्राज्ञ सदस्य : (१) प्राज्ञ सभामा दे हाय बमोजिमका सदस्य
रहनेछन् :-
(क)
प्राज्ञ सदस्य,
(ख)
अधभभािकीय प्राज्ञ सदस्य,
(ग)
मानाथत प्राज्ञ सदस्य,
(घ)
प्रविधि-प्रिीण सदस्य,
14
(ङ)
आबद्ध युिा सदस्य।
(२) उपदफा (१) को खण्ड (क) बमोजिमको
प्राज्ञ सदस्य छैँ सठ्ठी िना, खण्ड (घ) बमोजिमको प्रविधिप्रिीण सदस्य पन्र िना र खण्ड (ङ) बमोजिमको आबद्ध
युिा सदस्य तीस िना गरी कूल एक सय एघार िना
रहनेछन्।
१२.
प्राज्ञ सदस्यको योग्यता : (१) दफा ११ बमोजिमको प्राज्ञ
सभाका सदस्यको योग्यता दे हायबमोजिम हुनेछ :(क)
खण्ड (क) बमोजिमको प्राज्ञ
सदस्यको
लाधग
ननाघेको,
विश्िविद्यालयबाट
सत्तरी
िषत
मान्यताप्राप्त
विज्ञान,
प्रविधि तथा निप्रिततन विषयमा
विद्यािाररधि
िा
सोसरहको
योग्यता र सम्बजन्ित क्षेिमा
कम्तीमा पन्र िषतको अनुभि
हाधसल गरी विज्ञान, प्रविधि तथा
निप्रिततनको
विकासमा
उल्लेखनीय योगदान गरे को,
(ख)
खण्ड (घ) बमोजिमको प्रविधिप्रिीण
सदस्यको
हकमा
मान्यताप्राप्त विश्िविद्यालयबाट
औपचाररक जशक्षा प्राप्त गरे को
िा नगरे को तर परम्परागत ज्ञान
र प्रविधिमा सं लग्न भई उत्कृि
15
योगदान पुर्याएको र अनुभि
एिम् दक्षता हाधसल गरे को,
हकमा
तर
लाग्नेछैन।
(ग)
यस्तो
उमेरको
सदस्यको
बन्दे ि
खण्ड (ङ) बमोजिमको आबद्ध
युिा सदस्यको हकमा चालीस
िषत ननाघेको, विज्ञान, प्रविधि िा
निप्रिततनको
उत्कृि
क्षेिमा
योगदान पुर्याएको िा पुर्याउने
सम्भािना
भएको
िैज्ञाधनक,
अनुसन्िानकतात,
प्राविधिज्ञ,
(घ)
विगत
उदीयमान
दश
रािनीधतक
िषतदेजख
दलको
कुनै
सदस्य
नभएको िा दलगत रािनीधतक
गधतविधिमा सं लग्न नरहे को, र
(ङ)
अन्य प्रचधलत कानूनबमोजिम
अयोग्य नभएको।
(२) दफा ११ को उपदफा (१) को खण्ड (क)
बमोजिमको प्राज्ञ सदस्य सत्तरी िषत उमेर पुगेपधछ स्ितः
खण्ड (ख) बमोजिमको आिीिन अधभभािकीय प्राज्ञ
सदस्यमा रूपान्तर हुनेछ।
(३) विज्ञान, प्रविधि िा निप्रिततनको क्षेिमा
राजष्िय िा अन्तरातजष्ियस्तरमा ्याधत प्राप्त नेपाली,
16
गैरआिासीय
नेपाली िा
विदे शी
नागररकलाई
प्रज्ञा-
प्रधतष्ठानले दफा ११ को उपदफा (१) को खण्ड (ग)
बमोजिम मानाथत प्राज्ञ सदस्यमा मनोनयन गनत सक्नेछ।
(४) प्राज्ञ सभाको धनिातचनमा दफा ११ को
उपदफा (१) को खण्ड (क), (घ) र (ङ) बमोजिमका
सदस्यलाई माि मतदानको अधिकार हुनेछ।
(५) दफा ११ को उपदफा (१) को खण्ड (घ)
र (ङ) बमोजिमका सदस्यको कायतकाल पााँच िषतको
हुनछ
े ।
१३.
प्राज्ञ सदस्यको मनोनयन : (१) दफा ११ को उपदफा
(१) को खण्ड (क), (घ) र (ङ) बमोजिमका सदस्यको
छनौट समकक्षी समीक्षा प्रणालीद्वारा हुनेछ।
(२)
उपदफा
(१)
बमोजिमका
सदस्यको
छनौटका लाधग सभापधतले सम्बजन्ित वििाको प्राज्ञ
सदस्यको सं योिकत्िमा दफा ११ को उपदफा (१) को
खण्ड (क), (घ) र (ङ) बमोजिमका सदस्यको प्रधतधनधित्ि
हुने गरी पााँच सदस्यीय धसफाररस सधमधत गठन गनेछ।
(३) प्रत्येक प्राज्ञ सदस्यले योग्यता पुगेका कुनै
तीन िनाको नाम गोप्य रूपमा छनौट गरी धसफाररस
सधमधतसमक्ष पेस गनेछन्।
(४) उपदफा (३) बमोजिम धसफाररस भएका
नाममध्येबाट धसफाररस सधमधतले योग्यता, अनुभि तथा
योगदानको आिारमा मूल्याकन गरी अनुमोदनका लाधग
प्राज्ञ सभासमक्ष पेस गनेछ।
17
(५) धसफाररस सधमधतका सदस्यले आफ्नो स्िाथत
िोधडएको उम्मेदिारको मूल्याकन र धसफाररसमा भाग
धलन पाउनेछैनन्।
(६) यस दफा बमोजिमको प्राज्ञ सदस्य छनौटको
विधि र मापदण्ड प्राज्ञ सभाले धनिातरण गरे बमोजिम हुनेछ।
१४.
प्राज्ञ सदस्यको काम, कततव्य र अधिकार : प्राज्ञ सदस्यको
काम, कततव्य र अधिकार दे हायबमोजिम हुनेछ :(क)
विज्ञान,
प्रविधि
तथा
निप्रिततनका क्षेिमा आिश्यक
दीघतकालीन नीधत, योिना र
कायतिम
तिुतमा
गनत
तथा
राजष्िय प्राथधमकताका क्षेिहरू
धनिातरण गनत प्रज्ञा-प्रधतष्ठानलाई
मागतदशतन तथा सल्लाह-सुझाि
ठदने,
(ख)
उच्चस्तरीय
िैज्ञाधनक
प्राविधिक अनुसन्िान गने िा
त्यस्ता
सहभागी
अनुसन्िान
हुने,
सुपरीिेक्षण गने,
(ग)
तथा
प्रज्ञा-प्रधतष्ठानका
सहभागी
हुने,
कायतमा
नेत ृत्ि
र
बैठकमा
विचार
तथा
प्रस्ताि प्रस्तुत गने र धनणतय
प्रवियामा भाग धलने,
18
(घ)
प्राजज्ञक विषयमा छलफल गने,
कायतपि प्रस्तुत गने र राजष्िय
तथा
अन्तरातजष्िय
प्रज्ञा-प्रधतष्ठानको
प्रधतधनधित्ि
समािमा िैज्ञाधनक
दृविकोण,
गने,
(ङ)
सम्मेलनमा
जचन्तन
र
चेतना
फैलाई
िैज्ञाधनक सं स्कारको अधभिृवद्ध
गनत योगदान पुर्याउने,
(च)
िैज्ञाधनक लेख, शोिपि तथा
प्रकाशन प्रकाजशत गने र युिा
िैज्ञाधनक,
अनुसन्िानकतात
निप्रिततकलाई मागतदशतन गने,
(छ)
प्रज्ञा-प्रधतष्ठानको
खोि,
प्रविधि
िैज्ञाधनक
विकास
निप्रिततनसम्बन्िी
सहयोग गने, गराउने, र
(ि)
र
तथा
कायतमा
प्राज्ञ सभाले तोकेका अन्य काम
गने।
पररच्छे द-५
कायतकारी पररषद्को गठन तथा काम, कततव्य र अधिकार
१५.
कायतकारी पररषद्को गठन : (१) प्रज्ञा-प्रधतष्ठानको
रणनीधतक तथा कायतकारी धनकायको रूपमा दे हायका
पदाधिकारी भएको कायतकारी पररषद् रहनेछ :19
(क)
दफा १८ बमोजिमको
(ख)
उपाध्यक्ष दुई िना - सदस्य
(ग)
प्राज्ञ सभा सदस्य
अध्यक्ष
मध्येबाट प्राज्ञ सभाले
धनिातजचत गरे को
तीन िना
(घ)
- अध्यक्ष
- सदस्य
प्रज्ञा प्रधतष्ठानका
धनदे शक मध्येबाट
अध्यक्षले तोकेको
एक िना
- सदस्य
(२) उपदफा (१) को खण्ड (ग) र (घ)
बमोजिमका सदस्यको कायतकाल पााँच िषतको हुनेछ।
(३) अध्यक्षले तोकेको उपाध्यक्षले कायतकारी
पररषद्को सजचिको समेत काम गनेछ।
१६.
कायतकारी पररषद्को बैठक : (१) कायतकारी पररषद्को
बैठक आिश्यकताअनुसार बस्नेछ।
(२) कायतकारी पररषद्को बैठकको अध्यक्षता
अध्यक्षले
गनेछ।
धनिको
अनुपजस्थधतमा
उपाध्यक्षले बैठकको अध्यक्षता गनेछ।
िररष्ठतम्
(३) कायतकारी पररषद्को बैठकमा कुल सदस्य
स्याको पचास प्रधतशतभन्दा बढी सदस्य उपजस्थत
भएमा बैठकका लाधग गणपूरक स्या पुगेको माधननेछ।
20
(४) कायतकारी पररषद्को बैठकमा आफ्नो िा
आफ्नो नातेदारको वहत िा स्िाथत िोधडएको विषय भए
त्यस्तो विषयको छलफल र धनणतय प्रवियामा सहभागी
हुन पाइनेछैन।
(५)
कायतकारी
पररषद्का
सदस्यले
नेपाल
सरकारको अथत मन्िालयले धनिातरण गरे बमोजिमको
बैठक भत्ता तथा यातायात खचत पाउनेछन्।
१७.
कायतकारी पररषद्को काम, कततव्य र अधिकार : (१)
कायतकारी
पररषद्को
दे हायबमोजिम हुनेछ :-
काम,
कततव्य
र
अधिकार
(क)
प्राज्ञ सभाका धनणतय कायातन्ियन
(ख)
प्रज्ञा-प्रधतष्ठानको
गने, गराउने,
िावषतक
कायतिम, बिेट, प्रगधत वििरण,
लेखा परीक्षण प्रधतिेदन, अन्य
प्रधतिेदन र प्रस्ताि तयार गरी
स्िीकृधतको लाधग प्राज्ञ सभामा
पेस गने,
(ग)
प्राज्ञ सभाबाट समयमै बिेट
पाररत नभएमा अजघल्लो आधथतक
िषतको
कूल
खचतको
एक
र
सोको
धतहाइमा नबढ्ने गरी खचत गनत
स्िीकृत
ठदने
अनुमोदनका लाधग लगत्तै बस्ने
प्राज्ञ सभामा पेस गनुतपने,
21
(घ)
प्रज्ञा-प्रधतष्ठानको
चल
अचल
सम्पजत्तको सञ्चालन, सं रक्षण र
रे खदे ख गने,
(ङ)
प्रज्ञा-प्रधतष्ठानको लाधग प्रदान
गररएका आधथतक तथा अन्य
सहयोग रहण गने,
(च)
प्राज्ञ सभाको स्िीकृधत र नेपाल
सरकारको
सरकारी
सहमधतमा
सघसं स्थालाई
प्रधतष्ठानको
सम्पजत्तको
धनकाय
चल
अन्य
िा
प्रज्ञा-
अचल
हक
हस्तान्तरण
प्रज्ञा-प्रधतष्ठानको
वित्तीय
सम्बन्िी सम्झौता गने,
(छ)
व्यिस्थापन, लगानी र कोष
पररचालन गने,
(ि)
प्रज्ञा-प्रधतष्ठानका
आिश्यक
पने
लाधग
विधनयमको
मस्यौदा स्िीकृधतका लाधग प्राज्ञ
सभामा पेस गने र प्राज्ञ सभाबाट
स्िीकृत भएपधछ लागू गने,
(झ)
प्रज्ञा-प्रधतष्ठानका
निप्रिततक,
िैज्ञाधनक,
प्राविधिक,
प्रशासधनक कमतचारीको लाधग
22
आिश्यक योग्यता र दरबन्दी
तोक्ने र धनयुजि गने,
(ञ)
धनदे शकको धनयुजि गने, र
(ट)
तोवकएबमोजिम
गने।
अन्य
काम
(२) कायतकारी पररषद्ले आफ्नो काम कारबाही
प्रभािकारी रूपमा कायातन्ियन गनत आिश्यकताअनुसार
सधमधत गठन गनत सक्नेछ।
(३) उपदफा (२) बमोजिमका सधमधतको काम,
कततव्य, अधिकार र कायातिधि कायतकारी पररषद्ले तोके
बमोजिम हुनेछ।
पररच्छे द-६
प्रज्ञा-प्रधतष्ठानका पदाधिकारी
१८.
अध्यक्ष : (१) दफा ११ को उपदफा (१) को खण्ड
(क) बमोजिमका प्राज्ञ सदस्य मध्येबाट सोही उपदफाको
खण्ड (क), (घ) र (ङ) बमोजिमका सदस्यले धनिातचन
गरे को प्राज्ञ सदस्यलाई मन्िालयले प्रज्ञा-प्रधतष्ठानको
अध्यक्ष धनयुि गनेछ।
गने
(२) अध्यक्ष प्रज्ञा-प्रधतष्ठानमा पूरा समय काम
प्रमुख
कायतकारी
पदाधिकारी
हुनेछ
र
प्रज्ञा-
प्रधतष्ठानको समर सञ्चालन, स्रोत सकलन तथा
पररचालन, अनुगमन
गनेछ।
र नेत ृत्िको
23
जिम्मेिारी धनिातह
(३) अध्यक्षको धनिातचन सम्बन्िी अन्य व्यिस्था
तोवकएबमोजिम हुनेछ।
(४) अध्यक्षको कायतकाल पााँच िषतको हुनेछ।
(५) उपदफा (१) बमोजिम पदािधि पूरा गरे को
अध्यक्ष थप एक पदािधिको लाधग माि पुन: धनयुि हुन
सक्नेछ।
(६) अध्यक्षको पाररश्रधमक, सुवििा र सेिाका
अन्य शततहरू तोवकएबमोजिम हुनेछ।
१९.
अध्यक्षको काम, कततव्य र अधिकार : (१) प्रज्ञा-
प्रधतष्ठानको सबै काम कारबाही उपर अध्यक्षको धनयन्िण
रहनेछ र धनिले प्रज्ञा-प्रधतष्ठानको काम कारबाहीमा
धनदे शन ठदने तथा रे खदे ख गनेछ।
(२) अध्यक्षको काम, कततव्य
दे हायबमोजिम हुनेछ :-
र अधिकार
(क)
प्राज्ञ सभाको धनणतय र धनदे शन
(ख)
सभापधतको अनुपजस्थधतमा प्राज्ञ
(ग)
प्रज्ञा-प्रधतष्ठानको िावषतक बिेट
कायातन्ियन गने, गराउने,
सभाको अध्यक्षता गने,
र कायतिम कायतकारी पररषद्मा
छलफल गरी स्िीकृधतका लाधग
प्राज्ञ सभामा पेस गने,
24
(घ)
विपद्,
महामारी,
सकट
िा
राजष्िय
आपतकालीन
अिस्थामा तत्काल बैठक बस्न
सम्भि
नभएमा
क्षेिमा
खचत
अनुसन्िान
प्रधतष्ठानको
अधिकतम
र
अध्यक्षले
निप्रिततनको
गनेगरी
िावषतक
पााँच
प्रज्ञा-
बिेटको
प्रधतशतसम्म
आकजस्मक खचत गरी कायतकारी
पररषद्बाट अनुमोदन गराउने,
(ङ)
राजष्िय
तथा
अन्तरातजष्िय
साझेदारी र सम्झौताको मस्यौदा
तयार गरी कायतकारी पररषद्मा
स्िीकृधतका लाधग पेस गने र
मन्िालयको
सहमधत
सम्झौता गने,
(च)
धलई
प्रज्ञा-प्रधतष्ठानका विधभन्न केन्र
र
अनुसन्िान
इकाईको
कायतसम्पादन मूल्याकन गरी
प्रधतिेदन
कायतकारी
पररषद्समक्ष पेस गने, र
(छ)
यो अध्यादे श अन्तगत बनेको
धनयममा
कुनै
धनकाय
िा
अधिकारीले गने भनी उल्लेख
भएका काम बाहे क अन्य काम
गने,
25
गराउने
र
आिश्यकताअनुसार
कायतकारी
पररषद्बाट अनुमोदन गराउने।
२०.
उपाध्यक्ष : (१) प्रज्ञा-प्रधतष्ठान अन्तगत का केन्रबीच
प्रभािकारी
धनदे शनमा
रहनेछन्।
समन्िय
कायम
कायतसम्पादन
गनत
गदै
दुई
अध्यक्षको
िना
प्रत्यक्ष
उपाध्यक्ष
(२) उपदफा (१) बमोजिमका उपाध्यक्ष धनयुि
गनत प्राज्ञ सभाले दफा ११ को उपदफा (१) को खण्ड
(क) बमोजिमको प्राज्ञ सदस्यको सं योिकत्िमा राजष्िय
योिना आयोगको विज्ञान प्रविधि क्षेि हे ने सदस्य र
मन्िालयले मनोनयन गरे को विज्ञ सदस्य सवहतको तीन
सदस्यीय धसफाररस सधमधत गठन गनेछ।
(३)
उपदफा
(२)
बमोजिमको
धसफाररस
सधमधतले दफा ११ को उपदफा (१) को खण्ड (क)
बमोजिमका प्राज्ञ सदस्य मध्येबाट उपाध्यक्षका लाधग
उपयुिताको आिारमा चार िना सदस्यको नाम धसफाररस
गनेछ।
(४) उपदफा (३) बमोजिम धसफाररस भएका
प्राज्ञ सदस्यमध्ये मन्िालयले िररष्ठता धनिातरण गरी दुई
िना उपाध्यक्ष धनयुि गनेछ।
(५) धसफाररस सम्बन्िी अन्य व्यिस्था तोवकए
बमोजिम हुनेछ।
26
(६) उपदफा (१) बमोजिम धनयुि उपाध्यक्ष
प्रज्ञा-प्रधतष्ठानको
हुनेछन्।
पूरा
समय
काम
गने
पदाधिकारी
(७) उपदफा (१) बमोजिम धनयुि िररष्ठतम्
उपाध्यक्षले दफा २७ बमोजिमको केन्रको र अको
उपाध्यक्षले दफा ३० बमोजिमको केन्रको नेत ृत्ि गनेछ।
(८) उपाध्यक्षको पदािधि पााँच िषतको हुनेछ र
धनि एक कायतकालको लाधग माि धनयुि हुनेछ।
(९) कुनै एक उपाध्यक्षको अनुपजस्थधतमा धनिले
गने काम अको उपाध्यक्षले सम्पादन गनत सक्नेछ।
तर कुनै कारणिश दुिै िना उपाध्यक्ष अनुपजस्थत
भएको अिस्थामा िररष्ठतम् प्राज्ञ सदस्यलाई अध्यक्षले
उपाध्यक्षको कामकाि गनेगरी तोक्न सक्नेछ।
(१०) उपाध्यक्षको पाररश्रधमक, सुवििा र सेिाका
अन्य शततहरू तोवकएबमोजिम हुनेछन्।
२१.
उपाध्यक्षको काम, कततव्य र अधिकार : प्रज्ञा-प्रधतष्ठानका
उपाध्यक्षको काम, कततव्य र अ…Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesराष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) ऐन, २०८३
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) ऐन, २०८३ Link:…
New 1 PDFविज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३
विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ Link: www.moljpa.gov.np/public/uploads/विज्ञान,%20प्रविधि%20तथा%20नवप्रवर्तन%20अध्यादेश,%20२०८३-1.pdf
New 1 PDFवन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३
वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ Link: www.moljpa.gov.np/public/uploads/वन%20सम्बन्धी%20केही%20नेपाल%20ऐनलाई%20संशोधन%20गर्ने%20अध्यादेश,%20२०८३-4.pdf
1 PDFभूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३
भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ Link: www.moljpa.gov.np/public/uploads/भूमि%20सम्बन्धी%20केही%20नेपाल%20ऐन%20संशोधन%20गर्ने%20अध्यादेश,%20२०८३-1.pdf
1 PDFविपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ Link: www.moljpa.gov.np/public/uploads/विपद्सम्बन्धी%20केही%20नेपाल%20ऐनलाई%20संशोधन%20गर्ने%20अध्यादेश,%20२०८३-1.pdf
1 PDF
डिजिटल अधिकार र डेटा सुरक्षाबारे कानून मन्त्रालयमा युवाहरूसँग अन्तरक्रिया
२०८३ असोज २० (2026 October 6) कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आज Youth Advocates for Digital Rights Cohort 2026 का सहभागीहरूसँग डिजिटल अधिकार, डेटा सुरक्षा, साइबर…
2 images

Comments 0
No comments yet. Start a respectful conversation.