DigiNepal

प्युठान नगरपालिका

Pyuthan Municipality

प्युठान जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

प्युठान नगरपालिका प्युठान जिल्लाका २ नगरपालिकाहरू मध्ये एक हो। २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा प्युठान खलङ्गा, मरन्ठाना, दाखाक्वाडी, विजुवार, विजयनगर, धर्मावती र खैरा गाविसहरू समावेश गरिएको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा साविक प्युठान नगरपालिकाको साविकका ४, ६-१७ र १९ नम्बर वडाहरू, माझकोट र जुम्रीकाँडा गाविसहरू यसमा गाभिएका थिए।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
प्युठान जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
उचाइ
911 m wd
स्थापना
wd
आधिकारिक वेबसाइट
pyuthanmun.gov.np wd
निर्देशाङ्क
28.1000° N, 82.8667° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Pyuthan Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): प्युठान नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q1827294 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"प्युठान नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/pyuthan-municipality?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख प्युठान नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू